बायोडाटा जागिरका लागि एकदमै महत्वपूर्ण कागजात मध्येमा पर्छ । तर यहि महत्वपुर्ण डकुमेन्टमा हामी कयौं यस्ता गल्तीहरु छोडिदिन्छौं जसले गर्दा जागिर मिल्ने सम्भावना न्यून हुन्छ । हेर्नमा खासै ठुलो गल्ति नभएपनि यस्ता गल्तिहरुको असर भने ठुलो हुन्छ । त्यसैले बायोडाटा कहिँ पेश गर्नुभन्दा पहिला राम्रोसंग हेर्नु पर्छ ।
Wednesday, December 31
Monday, December 29
धुवाँको मुस्लोसहित जेट एयरवेजको विमान काठमाडौं एयरपोर्टमा अवतरण: सबै यात्रु सकुशल
धुँवाको मुस्लोसहित जेट एयरवेयजको विमान सोमबार काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण भएको छ ।
हात्तीबन स्थित माउन्टभ्यु रेसिडेन्सीका वासिन्दाहरुले प्लेनमा धुँवाको मुस्लो देखेको रातोपाटीलाई बताए ।
एयरपोर्टका अधिकारीका अनुसार घटना त्यति ठूलो नभएको बताए । ‘प्लेन ल्याण्ड हुने बित्तिकै अग्नि नियन्त्रकहरु प्लेनमा पुगको तर घटना त्यति ठूलो रहेनछ,’ उनले भने । सबै यात्रु सकुशल रहेका छन् ।
शुरुमा प्लेन तातिएर धुवाँ निस्किएको हुन सक्ने आशंका व्यक्त गरिएको थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रहरीका अनुसार चरो ठोक्किएपछि विमानको इञ्जिनमा आगो लागेको बुझिएको छ।
जेट एयरवेज हात्तिसारका अनुसार प्लेन भारतको मुम्बाईबाट आइरहेको थियो । ‘त्यस्तो केही पनि ठूलो भएको हैन । सामान्य घटना मात्र हो । सबै कुरा अहिले नियन्त्रणमा छ,’ एक कर्मचारीले बताइन् ।
साभार: राताेपाटि
Sunday, December 28
Dudh Pokhari
In Nepali, ‘Dudh’ means ‘Milk’ while ‘Pokhari’ is ‘Pond’. Thus ‘Dudh Pokhari’ is a pond of milk. Speaking the other way, the water of this Pond is as clean and as pure as milk.
सिके राउत फेरी पक्राउ
प्रहरीद्वारा भिड हटाउन लाठी चार्ज
रंजन भण्डारी/ राताेपाटि
जलेश्वर,पौस १३ गते महोत्तरीको जलेश्वरमा आईतवार सिके राउतको सम्बोधन कार्यक्रमका जाँदै गर्दा उनलाई बाटोबाटै पक्राउ गरिएको छ । जलेश्वरको दुर्गा चौकमा रहेको कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमा पर्ने पिपरा गाविसमा प्रहरी टोलीले पक्राउ गरेको हो ।
सुरक्षाको कारण देखाउदै पक्राउ गरिएका सिके राउतको समर्थनमा हजारौको संख्यामा जनता आएका छन । पक्राउ गरिएका सिके राउतलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी, जलेश्वरमा ल्याउदा प्रहरी कार्यालय भन्दा सय मिटर अगाडि नै जनताले प्रहरीको गाडी रोकेर राउतलाई छोडन नाराबाजी गरेका थिए ।
प्रहरी भ्यानलाई जिल्ला प्रहरी कार्यालय भित्र छिराउन प्रहरीद्वारा लाठी चार्ज गरिएको छ । राउत समर्थकबाट पनि केहिले ढुगाँ मुढा प्रहरी तिर फ्याकेका छन् ।
Saturday, December 27
कथा : स्नेह-अस्त्र
विवश पोखरेल
‘सर हजुरलाई भेट्न एकजना ‘लेडी’ आउनु भएको छ ।’ खबरले केहीबेर सोचमग्न भएँ म । ‘को आई ? विवाहित कि अविवाहित ?’ विभिन्न आशङ्र्काले पखेटा हाल्यो मभित्र । एकाएक केही बेरसम्मको मेरो प्रफुल्ल अनुहारमा डम्म बादल लाग्यो ।
बाबुराम भन्छन्, ‘नत्र एमाओवादीको पतन कसैले रोक्न सक्दैन’
काठमाण्डु, १२ पुस– एमाओवादी नेता बाबुराम भट्टराईले एकीकृत परिवर्तनको नेतृत्व गर्न नसके माओवादीको पतनलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
काभ्रेमा शनिबार भएको एक कार्यक्रममा उनले समाज विकासको एउटा कालखण्डमा क्रान्तिकारी रहेको शक्ति अर्को कालखण्डमा यथास्थितिवादी हुने बताए । क्रान्तिकारी शक्ति यथास्थितिवादमा परिणत भएपछि पुनः नया“ क्रान्तिकारी शक्ति अगाडि आउने उनको भनाइ थियो ।
‘एउटा कालखण्डमा क्रान्तिकारी भएको शक्ति अर्को कालखण्डमा यथास्थितिवादी हुन पुग्छ र त्यो यथास्थितिवादी हुनेबित्तिकै जबसम्म समाजमा विभेद रहिरहन्छ त्यतिबेलासम्म अर्को क्रान्तिकारी विद्रोही शक्ति उदय हुनु अनिवार्य हुन्छ’, उनले भने, ‘अहिले चुनौती के छ भने पछिल्लोपटक आएको शक्ति माओवादीले पनि क्रान्ति र परिवर्तनको चेतना अगाडि बढाउन सकेन र यथास्थितिवादी भयो भने यसको विरुद्धमा अर्को शक्ति आउनु अनिवार्य छ ।’
उनले का“ग्रेस र नेकपा माले एक समय मुलुकको अग्रगामी शक्ति रहेको चर्चा गर्दै अहिले यथास्थितिवादी शक्तिमा परिणत भएको बताए ।
‘जनताको समानता, न्यायको आन्दोलनको नेतृत्व गर्न सकेनौं, वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पीडनविरुद्धको आन्दोलनको नेतृत्व गर्न सकेनौं भने हाम्रो पनि पतन अनिवार्य छ’, भट्टराईले भने ।
सनी लियोनसँग गरे एकैसाथ सय जनाले डेट
 आइतबार, १३ पुष, २०७१, एजेन्सी–फिल्म अभिनेत्री सनी लियोनसँग एकैसाथ एक सय जनाले शानदार भोजको आनन्द लिएका छन् ।
मेनकाइड फार्मको अडिसन डियो कन्टेस्टमा विजेता भएका एक सय विजेतालाई सनीसँग भेट्ने र समय बिताउने अवसर दिइएको हो । कन्टेस्ट एक अनलाइन प्रतियोगिता हो ।
अनलाइन प्रतियोगिता जुलाई १ मा शुरु भएर ८ अक्टुवरमा समाप्त भएको थियो । सनीले कार्यक्रमका बिजेतालाई अटोग्राफ दिनुको साथै उनीहरु संगै फोटो पनि खिचाएकी थिइन् ।
त्यस बखत उनले ‘आफु पनि यस्तो रोमान्चक प्रतियोगितामा भाग लिन पाउनु जिन्दगीको अविस्मरणीय पल हो ’ भनिन्
साभार : काठमाडु टुडेबाट
मेनकाइड फार्मको अडिसन डियो कन्टेस्टमा विजेता भएका एक सय विजेतालाई सनीसँग भेट्ने र समय बिताउने अवसर दिइएको हो । कन्टेस्ट एक अनलाइन प्रतियोगिता हो ।
अनलाइन प्रतियोगिता जुलाई १ मा शुरु भएर ८ अक्टुवरमा समाप्त भएको थियो । सनीले कार्यक्रमका बिजेतालाई अटोग्राफ दिनुको साथै उनीहरु संगै फोटो पनि खिचाएकी थिइन् ।
त्यस बखत उनले ‘आफु पनि यस्तो रोमान्चक प्रतियोगितामा भाग लिन पाउनु जिन्दगीको अविस्मरणीय पल हो ’ भनिन्
साभार : काठमाडु टुडेबाट
ओहो ! ४० मिनेट डान्स गरेको १७ करोड
नयाँ वर्षको मौकामा पर्फमेन्स गर्नका लागि थुप्रै सेलिब्रिटीहरुले निकै मोटो रकम असुल्ने गर्दछन् । यो पद्धती हलिउड, बलिउड दुबैमा लागु हुने गर्दछ । विशेष मौकामा कलाकारको मागलाई सबैले सम्बोधन त गर्न सक्लान् तर अरु दिनहरुमा पनि सबैले कलाकारले तोकेको रकमले उनीहरुलाई खुसी बनाउन सक्छन् भन्ने छैन ।
यस्तैमा, हलिउड नायिका जेनिफर लोपेजले आफूले पर्फमेन्स गरेबापत् तोकेको मूल्य सुन्दा नै धेरैले जिब्रो काटेका छन् । उनले आफ्नो मूल्य मात्र तोकिनन्, कार्यक्रको आयोजकले उनलाई सो रकमले सम्बोधनसमेत गरेका छन् । लोपेजले एक प्राइभेट कन्सर्टमा करिब ४० मिनेटको पर्फमेन्सका लागि १.७५ मिलियन डलर अर्थात १७ करोड ८२ लाख ६ हजार रुपैयाँ नेपाली रुपैयाँ रकम लिएकी छिन् ।
सूत्रलाई मान्ने हो भने पछिल्लो महिना मकाउको ग्रान्ड हयात होटलमा कन्सर्ट भएको थियो । यसमा जेनिफरको ४० मिनेटको पर्फमेन्सका लागि उनलाई करिब ११ करोड रुपैयाँ दिइएको थियो ।
सूत्रका अनुसार जेनिफरसँगै उनको टिम पनि थिए जसमा ब्याक डान्सरहरु पनि संलग्न थिए । उनको टिमले २० वटा रुमको माग गरेका थिए किनभने कार्यक्रमका लागि सबै क्रु मेम्बर्सको आवश्यकता थियो । यसका लागि तीन रातको लागि एक पाँचतारे होटलको भिआइपी सुइट बुक गरिएको थियो । यद्यपी जेनिफर आफ्नो जुम्ल्याहा बच्चाको साथमा अमेरिकामा केहि कार्यक्रमको लागि जान पर्ने भएकाले त्यहाँ धेरै बेरसम्म नबसेको बताइएको छ । (एजेन्सी)
साभार: राताेपाटि
Friday, December 26
नयाँ पत्रिकाले थाल्यो ‘न्यानो बाँडौं’ अभियान, १० हजार कम्बल संकलन गरिने
बाबुराम र गगन थापाले दिए चारसय कम्बल
११ पुस, काठमाडौ । नयाँ पत्रिका दैनिकले सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत जाडो र शीतलहरले प्रभावित जनताका लागि कम्बल संकलन अभियान थालेको छ । हरेक बर्षजसो चिसोका कारण सयौं नेपालीले ज्यान गुमाइरहेको अवस्थामा नयाँ पत्रिका दैनिकले उनीहरुका लागि न्यानो बाँड्ने अभियान थालेको हो ।
विप्लवले भने- संघीयताको बहस केराको बाेक्रा जस्ताे
जंगल नपस्ने भन्दै शान्ति र सहमतिकै प्रस्ताव ११ पुस, काठमाडौं । नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द विप्लवले दलहरुबीच भइरहेको संघीयताको बहसलाई ‘केराको बोक्रो’जस्तै बताएका छन् । वैद्य माओवादी क्रान्तिकारी भएन भनेर विद्रोह गरेका विप्लवले आफ्नो पार्टी शान्ति र सहमतिको विकल्प नरहेको बताएका छन् । ‘संघीयताको बहस केराको बोक्रोको भागवण्डा जस्तै हो’ शुक्रबार खुल्लामञ्चमा आयोजित आमसभामा विप्लवले भने-‘केरा खाइसक्यो, बोक्रामा निरर्थक बहस भइराखेको छ । संघीयताभन्दा पहिले हामीलाई जनताको सत्ता चाहियो ।’
दुई तिहाइको दाबी तपाईहरुलाई लागेको होला, माओवादी जंगल जान्छ तर, शान्तिको विकल्प छैन । हामी शान्ति चाहन्छौं-विप्लव माओ जयन्तीका अवसरमा आयोजित जनसभामा विप्लवले माओवादीसँग अझै दुई तिहाइ बहुमत रहेको दाबी गरेका छन् । कांग्रेस र एमालेसँग दुई तिहाइ बहुमत छ भन्नु झूठो दाबी भएको उनको आरोप छ । ‘तपाईहरुको दुई तिहाइ झूठो हो । दुई तिहाइ त माओवादीसँग अझै पनि छ, खुल्लामञ्चबाट विप्लवले भने-‘माओवादीले ८० प्रतिशत भूभाग जितेको हो, त्यतिबेला कांग्रेस र एमाले जेलमा थिए । अहिले आएर दुइतिहाइको फुइँ लगाउने ?’ ‘अहिले अरबपतिले जितेको संविधानसभा हो, रगत बलिदान दिने माओवादीहरु हारे, विप्लवले भने-‘दलालहरुले पैसा बाँडेर जिते, त्यसैले नक्कली संविधानसभा हो यो ।’ सर्वहाराका नेता अर्बपति भए माओवादी नेता विप्लवले बालुवाटार, सिंहदरबार र नयाँ बानेश्वर बदल्न काठमाडौं छिरेका सर्वहाराका नेताहरु अर्बपति बनेको बताए ।
माओवादीलाई जनताले कमान्डर बनाएर काठमाडौं ल्याएका हुन् । बालुवाटार, सिंहदरबार, बालुवाटार र सके भद्रकाली पनि फेरौंला भन्ने थियो, नेताहरुलाई सर्वहाराको नायक बनाएर पठाएकै हौं,’ विप्लवले भने-‘जोकर बन्छन् भने हाम्रो के लाग्छ । अर्बपति, विनोद चौधरी नै बन्छन् भने हाम्रो के लाग्छ ? नफर्किने मान्छेहरु फर्के त के गरौं ।’ ‘प्रचण्डले जिब्रो चपाए’ माओवादीका नेता चन्दले जनयुद्धमा बलिदान गरेका जनतालाई जवाफ नदिएर प्रचण्डले जिब्रो चपाएको आरोप लगाए । ‘हामीले प्रचण्डसँग जवाफ मागेका थियौं, उहाँले जिब्रो चपाउनुभयो’ उनले भने-‘किरणजीले जवाफ दिनुहुन्छ कि भन्ने आशा गर्यौं, उहाँले जवाफ दिनुभएन ।’ जनयुद्धका क्रममा काठमाडौंमा यसरी आइएला भन्ने नसोचेको स्मरण गर्दै विप्लवले भने ‘हामी यहाँ आइपुगेका छौं, हामीले यस्तो सोचेका थिएनौं । यसको जवाफ प्रचण्डले दिनुपर्छ भन्ने सोचेका थियौं, काठमाडौंको खुल्लामञ्चबाट प्रचण्ड, बाबुराम र किरणहरुले अपील गर्ने सोचेर काठमाडौंमा पसेका थियौं ।’ ‘शान्ति र सहमति चाहन्छौं’ विप्लवले आफूहरु जंगल नजाने भन्दै शान्ति र सहमति नै चाहिएको बताए । ‘हाम्रो भनाइ के हो भने सहमति गरौं र नयाँ ढंगले अगाडि बढौं’ उनले भने-‘तपाईहरुलाई लागेको होला, माओवादी जंगल जान्छ तर, शान्तिको विकल्प छैन । हामी शान्ति चाहन्छौं ।’ सरकारले माओवादीविरुद्ध युद्ध छेडेको र प्रतिक्रान्ति गरिरहेको विप्लवको आरोप छ । ‘हामीसँग हतियार पनि छैन । तर, पेल्न थाल्नुभयो भने के हुन्छ ? यो दिमागमा हतियार सोच्न थालियो भने हतियार भोलि बिहान आइपुग्छ है,’ विप्लवले भने-‘माओवादीको विरुद्धमा युद्ध छेडिएको छ । नेपालमा प्रतिक्रान्ति भइरहेको छ ।’ विप्लवले थपे -‘हामी गल्दैनौं, लडेर लैजाऊ भनेको भए ठीकै छ, हिजो हामीलाई हराएर संविधान लेखेको भए केही थिएन, तर माओवादीलाई सुताएर संविधान लेख्न खोजिन्छ भने हामी मान्दैनौं ।’ आफूहरु संविधानविरोधी नभएको बताउँदै विप्लवले जनयुद्धमा लागेकाहरुलाई अपराधी सावित गर्नेगरी संविधान बनाउन लागिएको आरोप लगाए । नेताको काम अरुलाई गाली नेपालका नेताहरुले अरुलाई गाली गर्न बाहेक केही गर्न नसकेको विप्लवले बताए । ‘नेताहरुको काम मुख नधोई, आँखा मिच्दै अर्कालाई गाली गर्छन्,’ विप्लवले भने-‘मजदुर किसानको अवस्था तिनलाई मतलब छैन । युवाहरुको मतलब छैन । प्रधानमन्त्री चाहिएको छ, राष्ट्रपति चाहिएको छ ।’ कालो ज्याकेट लगाएर मञ्चमा उपस्थित भएका विप्लवले माओवादीलाई रोल्पा र दिल्लीमा सम्झौता गराएर सत्तापक्षले माओवादीविरुद्ध युद्ध छेडेको बताए । देशका विभिन्न जिल्लाबाट काठमाडौंमा मान्छे उतारेर आमसभाको आयोजना गरेका विप्लवले अब नेपालमा कुनै पार्टीले गरिखानेवाला छैन भन्ने जनतालाई परेको बताए । ‘माओवादीले धोका दियो तपाईहरुले भन्ने यही हुन्छ,’ विप्लवले भने, ‘विश्लेषक, लेखकहरु के भन्छन् भने अब माओवादी सिद्धियो ।’ धोका नदिने दाबी माओवादीले धोका दिँदैन भन्ने के ग्यारेन्टी छ ? भन्ने प्रश्न उठेको बताउँदै विप्लवले नेपाली जनताले स्वाधीनता नपाएसम्म आत्मसर्मपण नगर्ने खुल्लामञ्चबाटै प्रतिवद्धता जनाए ।  ‘माओवादी फुट्यो भन्ने हल्ला गरे पनि हुन्छ, किताब लेखे पनि हुन्छ’ उनले भने-‘नेपाली जनताको मुक्ति र नेपालको स्वाधीनताबाहेक हाम्रो अर्को स्वार्थ छैन ।’ नयाँ नीति पछि ल्याउने आमसभामा विप्लव निकै उत्तेजक र आवेगात्मकरुपमा प्रस्तुत भएका थिए । उनले आफ्नो पार्टीले कस्तो नीति लिन्छ भन्नेबारे खासै केही बताएनन् । उनले जंगल नजाने भन्दै शान्ति र सहमतिकै प्रस्ताव अघि सारे । उनले आसन्न राष्ट्रिय सम्मेलनबाट नयाँ नीति ल्याउने कार्यकर्तालाई आश्वासन दिए । आफूले भनेको ‘एकीकृत क्रान्ति’ रुसको तरिकाले पनि हैन, चीनको तरिकाले पनि हैन’ भन्दै विप्लवले अगाडि भने-‘नेपाली विशेषतामा क्रान्ति आवश्यक छ ।’ चिनियाँ नेता माओको स्मरण गर्दै विप्लवले भने- ‘माओ हाम्रो देशको मान्छे हैन, हामीले चिनेको मान्छे पनि हैन । तर, उत्पीडित देशका नेता हुन् । चीनमा कम्युनिष्ट आन्दोलन चलाउन सकिँदैन भनेका बेला माओले इतिहासका निर्माता जनता हुन् भन्ने सिकाए ।’ के तपाई एनसेलबाट इन्टरनेट चलाउनुहुन्छ ? अब अनलाइनखबर खोल्दा पैसा लाग्दैन । एक्टिभेट गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।सभार: अनलाइनखबर
Thursday, December 25
मसाज गर्ने कि ससाज
टिफिनको पैसा बचाएर मसाज पार्लर पुग्छ, एउटा किशोर । अनि, ६५ वर्षको प्रौढ पनि पुग्छ त्यहाँ । तेलमालिस त बहाना न हो, उनीहरूको ध्येय हुन्छ देहसुख । राजधानीका मसाज पार्लर र डान्सबारमा मालिस र नृत्यका साथै अन्य धेरै थोक हुन्छन् । तथाकथित सभ्य समाजले नपचाउने काम गर्न बाध्य युवतीहरूका आफ्नै व्यथा छन् । बाँच्ने बाटोको खोजीमा उनीहरू त्यस्तो बाटोमा हिँड्न बाध्य छन्, जहाँबाट फर्किन सजिलो छैन । अर्जुन पौडेलले केही यस्ता पात्रसँग भेटेर उनीहरूको जगत्का पीडा र दुःखलाई आत्मसात् गरेका छन् ।
‘श्रीमान् कहाँ छन् ?’
Wednesday, December 24
एक अर्ब चन्दा उठाउन खोज्दैछन् विप्लव ? (चन्दा पत्रसहित)
राष्ट्रिय सम्मेलनका लागि उद्योगी/व्यवसायीसँग आर्थिक सहयोग मागेका हौँ: विक
काठमाण्डु, ९ पुस– मोहन वैद्यसँग सम्बन्ध विच्छेद गरी नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा गठन भएको नवठित नेकपा माओवादीले चन्दा अभियान सुरु गरेको छ ।
उक्त पार्टीले ‘क्रान्तिका लागि’ भन्दै देशभर चन्द संकलन अभियान थालेको हो ।
Tuesday, December 23
प्रेमिकाका लागि ३ सय ६५ वटा प्रेमपत्र, पत्रले भरिएको भाँडो उपहार दिने योजना
एक प्रेमीले आफ्नी प्रेमिकालाई यतिधेरै माया गर्ने रहेछन् की उनले आफ्नी प्रेमिकाका लागि ३ सय ६५ वटा प्रेमपत्र लेखे । उनले लेखेका प्रेमपत्र राख्दा एउटा ठूलो जार नै भरिएको छ । अब उनले प्रेमपत्रले भरिएको उक्त जार आफ्नी प्रेमिकालाई उपहार दिँदैछन् । नयाँ वर्ष सन् २०१५ को उपलक्ष्यमा उनले आफ्नी प्रेमिकालाई उक्त प्रेमपत्रको भाँडो उपहार दिँदैछन् । हरेक दिन आफ्नो एउटा प्रेमपत्र पढेर प्रेमिकाको पूरै एक वर्ष बितोस् र आफ्नो प्रेमको अनुभुत गर्न सकुन् भन्ने चाहना उनको छ ।
सोसल साइट रेडिटका TheOnlyOne87 नामका एक प्रयोगकर्ताले आफ्नी प्रेमिकाका लागि एक वर्षभरमा हरेक दिन एउटा चिठी लेखेका हुन् ।
Saturday, December 20
काठमाडौंका डेरावाल
गजेन्द्र बोहरा
सेताेपाटिबाट साभार
'आज तेरोमा आउँछु है, मेरो कोठामा पानी नै आएन।'
काठमाडौंको माइक्रो। ठेलम ठेल।
'त्यो घरभेटीको फ्ल्याटमा मात्रै आउँछ के हाम्रोमा आन्न, लुगा नधो नि हप्ता बित्यो' माइक्रोभित्र शरीर अड्याउन एउटा हातले कता समाएकी थिई कुन्नी उसले? एउटा हातले मोबाइल कानमा च्यापेर उसले जवाफ दिंदै थिइ।
वैद्य पक्षले भन्यो, ‘एमाओवादी उम्मेदवार हराउन विप्लवले पैसा खाएका थिए
कपि: kathmandu today
अर्घाखाँची, ५ पुस– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एउटै पार्टीमा हुँदा नेक्रविक्रम चन्द ‘विप्लव’ ले गत संविधानसभा निर्वाचनमा एमाओवादी उम्मेदवार हराउन काँग्रेस उम्मेदवारसँग पैसा लिएको आरोप लगाएको छ ।
अर्घाखाँची, ५ पुस– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एउटै पार्टीमा हुँदा नेक्रविक्रम चन्द ‘विप्लव’ ले गत संविधानसभा निर्वाचनमा एमाओवादी उम्मेदवार हराउन काँग्रेस उम्मेदवारसँग पैसा लिएको आरोप लगाएको छ ।
Thursday, December 18
सबैभन्दा ठूलो माओवादी पार्टी विप्लवको बन्दै
एमाओवादीको ठूलो समूह विप्लवको पार्टीमा प्रवेश गर्दै
ननस्टप संवाददाता । काठमाडौं, ३ पुस
जनयुद्धका बाँकी कार्यभारहरु पूरा गर्न मूल नेतृत्वले साहस नगरेको भन्दै नयाँ पार्टी गठन गरेर अगाडि बढेका युवा नेता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी सबैभन्दा ठूलो माओवादी पार्टी हुने देखिएको छ । अहिले देशभर सबै माओवादी पार्टीबाट विद्रोह गरेर विप्लव नेतृत्वको माओवादी पार्टीमा आउनेहरुको क्रम बढ्दै गएको छ ।
Monday, December 15
सर्वगुणकारी घोडताप्रेकोबारे जानी राख्नुस
घोडताप्रे जसलार्इ संस्कृतमा ब्रह्मी पनि भन्ने गरिन्छ भने यसको प्रयोग पनि वैदिक कालदेखि नै विभिन्न प्रयोजनमा प्रयोग गर्दै अाएको पाइन्छ ।
मेष राशी हुनेसँग आकर्षित हुन्छन् विपरित लिङ्गी
मानिसको स्वभाव र ब्यक्तित्व राशि अनुसार फरक फरक हुन्छ । जसको नाम अ, चू, चे, ला, ल, ली, लू, ले वा लो बाट शुरु हुन्छ उनीहरु मेष राशिका हुन्छन् । यी अक्षरबाट नाम शुरु हुने ब्यक्तिहरु आकर्षक र प्रभावशाली हुने ज्योतिषशास्त्रीको भनाइ छ । यिनीहरुले अरु ब्यक्तिलाई सहजै आकर्षित गर्न सक्छन् ।
यस्ता पुरुष भनेपछि मरिहत्ते गर्छन् महिला

तपाईंमध्ये कोही पुरुष हुनुहुन्छ भने यहाँ उल्लेखित पुरुषहरुको गुणलाई याद गर्नुहोस् । यस्ता पुरुषहरुको पछाडि महिलाहरु निकै पछि लाग्ने गर्दछन् ।
फेसबुकमा लभ परेर होटल बोलाएकी महिला आफ्नै श्रीमती परेपछि…
फेसबुक अहिले लभ अफेयर चलाउने एउटा गतिलो साधन बनेका छन् । तर, फेसबुकले पिरतीमात्रै गाँस्दैन, पिरतीमा संकट ल्याउन समेत बेर लाग्दैन ।
कुवेतमा फेसबुकका कारण यस्तो एउटा रोचक घटना भएको छ, जसले पारिवारिक जीवन नै संकटमा पुगेको छ । कुवेत निवासी एक व्यक्तिलाई युवतीको फ्रेण्ड रिक्वेस्ट आयो । उनले हत्त न पत्त स्वीकार पनि गरे । दुवैबीच लामो प्रेम वार्तालाप भयो। कुरा हुँदाहुँदा होटलमा भेट्ने तहसम्ममा कुरा पुग्यो ।
पूर्वनिर्धारित योजना अनुसार, दुवै जना खुसीसाथ होटलमा भेट्न पुगे । भेटका लागि युवक बढी नै खुसी देखिन्थे । त्यसैले उ निकै जोशका साथ होटल पुग्यो । तर, उसको जोश र होस त्यतिबेला उड्यो जतिबेला उनकी फेसबुक गर्लफ्रेण्ड अरु कोही नभएर आफ्नी श्रीमती निस्किइन्।
Sunday, December 14
एमाले र 'विप्लव' लार्इ एमाओवादीमा ल्याउने बाबुरामको योजना
समाजवादको नयाँ चरणमा प्रवेश गर्न नयाँ नेतृत्व चाहिन्छ'
रेवती सापकोटा
काठमाडौं : एमाओवादी नेता डा. बाबुराम भट्टराईले नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द 'विप्लव' र एमालेलाई आफ्नो पार्टीमा ल्याउने योजना घोषणा गरेका छन्। केन्द्रीय समितिको बैठक बस्नुअघि शनिबार भट्टराईले दैनिक पत्रिकाका पत्रकारलाई आफ्नै निवास सानेपामा बोलाएर योजना घोषणा गरेका हुन्।
के– के छ प्रचण्डको दस्तावेजमा ? (दस्तावेजको मुख्य अंशसहित)
काठमाडौं, मंसिर २८– एकीकृत नेकपा (माओवादी) को आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले चार पेज लामो राजनीतिक दस्तावेज पेश गरेको छन् ।
प्रचण्डको दस्तावेजमा क्रान्तिको नयाँ चरण र नयाँ संश्लेषण, महाधिवेशनको तयारी, तथा संगठनात्मक योजनाबारे, तात्कालिन कार्यनीति, पार्टीको तात्कालिक योजना र पार्टी एकताबारे उल्लेख गरिएको छ ।
के तपाइलाई थाह छ ? धुम्रपानले हुन्छ कम्मरको पिंडा ?

धूमपानलाई मुख्यरूपमा फोक्सोको रोगसँग जोडेर हेरिन्छ । फोक्सोको क्यान्सर, मुखको क्यान्सर र मुटु रोग आदिमा धूमपान कारकतìव मानिएको छ तर, धूमपानले कम्मरको पीडा पनि उत्पन्न गर्नसक्छ । धूमपान गर्नेहरूको कम्मर दुख्ने समस्या तुलनात्मकरूपमा बढी हुन्छ । अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयद्वारा गरिएको एक नयाँ अनुसन्धानले धूमपान गर्नेहरूको कम्मरमा जोरसँग पीडा हुने र धूमपान त्यागे सो पीडा कम हुँदै जाने जानकारी दिएको छ ।
Friday, December 12
गोरखाको कार्यक्रमलाई मोबाइलबाट बाबुरामको सम्बोधन
 भने, पालुङटार विकासका लागि प्रतिबद्ध छु
राजेन्द्र न्यौपानेगोरखा, मंसिर २६ – पूर्व प्रधानमन्त्री एवं राजनैतिक सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले गोरखा जिल्लामा भर्खरै मात्र घोषणा भएको पालुङटार नगरपालिका विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।
नगरपालिका कार्यालय उद्घाटनको कार्यक्रमलाई आज काठमाण्डौबाट मोवाइल मार्फत सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । गोरखा निर्वाचन क्षेत्र नं. १ का सभासद एवं निर्वाचन क्षेत्र नं. २ का पूर्व निर्वाचित सभासद समेत रहेका डा. भट्टराईले पालुङटार नगरपालिकाको विकासका लागि ५० वर्षे रणनीतिक योजना बनाएर अघि बढ्नुपर्ने बताए । यसका लागि आफूले सहयोग गर्ने उनको भनाई छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको ठूलो सम्भावना रहेको यो क्षेत्रको विकास द्रुत गतिमा हुने उनले बताए ।
नगरपालिका घोषणा भएपछि के के हुने हो भनेर कुनै शंका नगर्न समेत उहाँले फोनबाट आग्रह गर्नुभयो । कार्यक्रममा गाईखुर, च्याङ्ली, पालुङटार र आँपपिपल गाविसका सयौं मानिसहरुको सहभागिता रहेको थियो ।
प्रत्यक्ष भेटघाट गरेर दुखसुख साटासाट गर्ने इच्छा भएपनि राष्ट्रिय राजनीतिका कारण आफू प्रत्यक्ष उपस्थिति हुन नसकेको उनको भनाई थियो ।
स्राेत: राताेपाटि
बाउछोराद्वारा एकै बालिका बलात्कृत
झापा–'म १० वर्षकी हुँदा मेरो बुबाआमाले मलाई ठूलो बुबाको घरमा पढ्न छोड्नु भयो। उहाँको घरमा बस्दा आफ्नै जस्तो ठानेर काम पनि गर्थे र पढाइ पनि। एक दिन ठूलो बाबाले मेरो लुगा खोलेर संवेदनशील स्थानमा हात लगाउनुभयो यो क्रम बढ्दै गयो कसैलाई भने मारदिन्छु भन्नुभयो। विसं २०७१ वैशाखदेखि ठूलो बाबाको छोरा दाइले पनि त्यस्तै गर्न थाल्नुभयो, भाउजुलाई भन्दिन्छु भन्दा छुरी देखाई तर्साउनुहुन्थ्यो। कहिलेकाहीँ दाइ र बुबाको अत्याचार पालैपालो सहँदा म बेहोस हुन्थेँ।'
Thursday, December 11
अन्त्यमा मैले उसलाई छाडिदिए
एक अनलाईन प्रेम कथा
लेख्न के नै बाँकी रह्यो र अब ? अन्तिम बिन्दु नै शुरुवातको गजबार बनेपछि ! तर हैन म अझै सानो एउटा छिद्र देख्दैछु जहाँबाट म यो सुन्दर संसार चियाउन सक्छु भलै म त्यो घामको न्यानो रापमा सेकिनबाट बञ्चित हुँला तर म त्यो उज्यालो हेर्न र महशुस गर्न सक्छु अध्याँरो बस्तीमा बसेर पनि । हो यहि प्रयाप्त हुनेछ किनकी एउटा शरीरको लागि तीन बित्ता जमिन भए पुग्छ पुरै ब्रहमाण्ड चाहिदैंन । यहि सिदान्तमा अडिएर जीवन निर्वाह गर्ने हो भने पक्कै पनि जीवनले आफ्नो सार भेट्नेछ हैन भने कुनै दिन म पनि सडक र गल्ली गल्ली घुमिहिड्नेछु 'पागल' को उपनाम भिरेर ।
नर्स बन्ने सपना बोकेर अमेरिका पुगेकी किशोरी कसरी ‘पोन स्टार बनिन्
काठमाण्डु– फेसबुक, इन्टरनेट र अनलाइन मिडियाहरूमा पोर्न स्टारका रुपमा प्रचारित विन्दु परियार को हुन् ? उनलाई पोर्न गर्लका रुपमा मात्रै लिने र अझ नेपाली ‘पोर्न गर्ल’ भनेर चर्चा गर्ने धेरैलाई उनको नखुलेको भित्री कथा थाहा छैन । विन्दु परियारका नाममा अनलाइनमा प्रसारित सयौं भिडियोहरू थुप्रैले हेरिसकेका छन् । तर, खासमा विन्दु को हुन् वा के–का लागि अहिले पनि संघर्षरत छिन्, त्यो धेरै कमलाई मात्रै थाहा छ । विन्दु नेपाली, हटी विन्दु वा मलिका, विन्दी, हटी विन्दी नामबाट चिनाइएकी विन्दुले एक अंग्रेजी अनलाइनलाई दिएको अन्तर्वार्तामा आधारित उनको जीवनको रहस्यमय कथा उनकै शब्दमा प्रस्तुत छ :
गाेरखाकी युबतिकाे नुवाकाेटमा हत्या
कपिलदेव खनाल (इमेज)
नुवाकोट, मंसिर २४ । महिला हिंसाविरुद्धको अभियान चलिरहेका बेला नुवाकोटमा गोरखाको थलाजुङ–९ की २४ वर्षीया रीता गुरुङ मृत अवस्थामा भेटिएकी छन् । नुवाकोटको सुनखानी–७ सिस्नेरीस्थित जंगलमा उनलाई ‘हत्या’ गरेर फालेको आशंका प्रहरीले गरेको छ ।
मृतक गुरुङको मुखबाट रगत निस्किएको, शरीरको तल्लो भागको कपडा फुकालिएको तथा विभिन्न स्थानमा चोट लागेको अवस्थामा जंगलमा शव भेटिएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकरीले जानकारी दिए ।
घटनाको सम्बन्धमा अनुसन्धानका लागि गणेशस्थान–४ का अजित ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक गुरुङसँग लामो समयदेखि चिनजान रहेका अजितले उनलाई नुवाकोट घुमाउन ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
पक्राउ परेका ढकालको बा६४प २२३ नम्बरको मोटरसाइकल प्रहरीले घटनास्थल नजिकैबाट नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Wednesday, December 10
'बेश्या'सँग बिताएको एक साँझ
- प्रकाश आङदेम्बे
होटल प्याराडाइजको रूम नं १५ मा छु एक्लै। यो होटल बुटवलको हो। साथीहरू रेयुकाई १८ औं शाखाको सेमिनारमा गएका छन्। म भने अलि बिसञ्चो भएको कारण गइन।
होटल प्याराडाइजको रूम नं १५ मा छु एक्लै। यो होटल बुटवलको हो। साथीहरू रेयुकाई १८ औं शाखाको सेमिनारमा गएका छन्। म भने अलि बिसञ्चो भएको कारण गइन।
Saturday, December 6
सीतागुफा
प्रकृतिले उब्जाएको प्राकृतिक मनमोहक दृष्यहरु विरलै भेटिन्छन्। यसरी प्रकृतिको डायरी भित्र मत्र खुम्चिएर रहेको सितागुफा गोरखा जिल्लाको सदरमुकाम पोखरी थोकबाट ६ घण्टा उत्तरतर्फ पैदल हिडेपछि पुगिन्छ।
अन्तरबस्तुमा सहमति बने माघ ८ मा संविधानको सम्भावना टरेको छैन : सभापति भट्टराई
BRB Secretaria
गोरखा, २० मंसिर । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति तथा एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले दलहरुका बीचमा संविधानका अन्तरबस्तुमा सहमति बन्ने हो भने माघ ८ मा संविधान जारी गर्ने सम्भावना अहिले पनि रहेको बताउनुभएको छ ।
गोरखा, २० मंसिर । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति तथा एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले दलहरुका बीचमा संविधानका अन्तरबस्तुमा सहमति बन्ने हो भने माघ ८ मा संविधान जारी गर्ने सम्भावना अहिले पनि रहेको बताउनुभएको छ ।
Subscribe to:
Comments (Atom)