लीलाधर काेईराला/गाेरखाखबर
लप्सिबाेट(गाेरखा) ११ जेठ
लप्सिबाेट(गाेरखा) ११ जेठ
१२ बैशाखमा गएकाे बिनाशकारी भुकम्पले गाेरखा सदमुकामबाट १८ काेष उत्तरी क्षेत्रमा रहेकाे श्री ज्ञान ज्याेति उच्च माध्यमिक बिद्यालय पुर्णरूपमा क्षति भएकाे छ ।१ पक्कि भबन,(करिब १० महिना अगि निर्माण भएकाे थियाे) १ अर्धपक्कि भबन बाहेकका अरू माटाे र ढुङ्गाबाट निर्माण गरीएका भबनमा पुर्णरूपमा क्षति भएकाे ज्ञानज्याेति उच्च माबिका प्राचार्य ताेयाराज गुरूङले बताए ।
कार्यलय भबनसहित सँगै रहेकाे हालसालै प्राचार्य गुरुङकाे सक्रियतामा बिकास भएकाे पुस्ताकलय, कक्षा १० का २ भबन, ९-८ का २/२ भबन, कक्षा १देखि ७ सम्मका भबनमा समेत गरि कुल १७ वटा भबनमा क्षति भएकाे छ ।
हालसालै निर्माण सकिएकाे पक्कि भबन, कक्षा ११ र १२ का बिद्यार्थी अध्यायपन गर्ने गरेकाे भबन अर्धपक्कि हाे, तिनिहरू भने क्षति भएकाे छैन, प्राचार्य गुरूङले भने ।
यस बिद्यालयमा कक्षा १-१२ सम्म अध्यययन हुन्छ । ११-१२ मा मानबिकि तथा ब्यबस्थापन संकार्यमा अध्ययन हुन्थ्याे ।
त्यस्तै सिम्जुङ निबासि समाजसेबि प्रकाशचन्द्र दवाडिले करिब ४०० थान जस्तापाता सहयाेग गर्नुभएकाे छ । अाईतबार एक कार्यक्रम बिच बिद्यालय ब्यबस्थापन सकितिका अध्यक्ष जित बाहादुर गुरूङ, प्राचार्य गुरूङ, समाजसेवी दवाडि लगायतकाे उपस्थितमा हस्तान्तरण कार्यक्रम रहेकाे थियाे ।
तस्बिरमा देखिएकाे दाँयापट्टिकाे , कार्यलय भबन हाे । त्यसकाे साथकाे भबनमा पुस्ताकलय रहेकाे थियाे । अनि दाहिने पट्टिकाे भाग चाँहि १० कक्षाका २ सेक्सनकाे पढार्इ हुने भबन । तर अहिले भुकम्पका कारणले यि १२ वटा भबनमा क्षति भएकाे छ ।

![]() |
| नेपाल प्रहरीकाे उद्दार टाेलिले बिद्दालयकाे क्षतिगस्त भबनमा उद्दार गर्दै । तस्बिर नेपाल प्रहरी । |
![]() |
![]() |
समाजसेबि प्रकाशचन्द्र दवाडिले श्री ज्ञान ज्याेति उच्च माबि हंसपुर-३, लप्सिबाेट, गाेरखाका प्राचार्य ताेयाराज गुरूङलाई ४०० थान जस्ता पाता हस्तातरण गर्दै । तस्बिर प्रकाशचन्द्र दवाडि
|
![]() |
समाजसेबि प्रकाशचन्द्र दवाडिले श्री ज्ञाज ज्याेति उच्च माबि हंसपुर-३, लप्सिबाेट, गाेरखाका बिद्यालय ब्यबस्थापन सकितिका अध्यक्ष जित बाहादुर गुरूङलाई जस्तापाता हस्तान्तरण गर्दै ।
|

No comments:
Post a Comment