Monday, April 21

खरिबोट खुल्ला दिसामुक्त

                                                                                                              लिलाधर कोईराला
चैत्र–२८,खरिवोट , गोरखा
     गोरखाको खरिवोट गाविस जिल्लाको ३४ औँ गाविसको रुपमा खुल्ला दिसामुक्त घोषणा भएको छ । गाविसमा भएको कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख नारायण प्रसाद आचार्यले गाविसलाई खुल्ला दिसामुक्त भएको घोषणा गर्नुभएको हो । गाविसमा रहेका पाँच सय ३१ घर धुरिमा शौचालय निर्माण भएपछि खुल्ला दिसामुक्त घोषणा गरिएको स्थानीय खरिबोट सामुदायीक अध्ययन केन्द्रका अध्यक्ष चुडामणि ढकालले जानकारी दिनुभयो ।
२०६६ साल देखि सक्रियता देखाएका थियौ हरेक कार्यक्रममा ओडिएफको कुरा पहिला नम्बरमा आउँथो स्थानिय नेपालि काँग्रेशका गा..िब.स  प्रतिनिधि कालिका धितालले भन, अब बल्ल ढुक्क हुने भयो । पञ्चे बाजा सहितको ¥यालि, लोकप्रिय भजन सहितको टोलि अनि स्थानिय बासिन्दाहरुले  ठुलो मात्रामा उपस्थित रहेको खरिबोटलाई खुल्ला दिसामुक्त क्षेत्र गरिएको छ  । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले ४०० थान शौचालय निर्माण गर्न पेन दिएपछि स्थानिय आफै जागरुक भएका हुन् स्थानिय बुद्धिजिबि बोदप्रसाद धितालले भने । स्थानियकाको सहयोगले सबै काम पुरा हुन्छ भन्न्ो मान्यता गोरखाको खरिबोट बासिन्दाहरुले देखाईदिएका छन् । बि.स २०६६ साल देखि गा.बि.सलाई खुल्ला दिसामक्त क्षेत्र घोषण गर्ने कार्य तर्फ अगि बढिरहेता पनि  डिस एगिभाज्टेट ग्रुपमा परेको थियो तर त्यसलाई हामीले करिब ३ महिनामा नै पुरा गरिदियौ प्रभा मा.बिका प्रधानाध्यपक दिपक दवाडिले भने ।
 गाविस सचिव मित्रलाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समितीका योजना अनुगमन तथा प्रशासकीय अधिकृत कृष्ण वहादुर कार्की, खानेपानी कार्यलयका इन्द्र प्रताप वोहोरा, जिविसका लेखा अधिकृत भिमार्जुन ज्ञवाली, नेपाली कांग्रेसका मान पंसाद धिताल, नेकपा एमालेका गिरिधरी सापकोटा, एकीकृत माओवादीका इलाका सदस्य भरत धिताल, नेकपा माओवादीका डिलवहादुर भुजेल , भिम वहादुर तामाङ, सुजता धिताल, दिल वहादुर सुनार, खुजिराम तामाङ्ग, दिपक दवाडी, शुरेश दवाडी ,नमराम तामाङ, लगायतले मन्तब्य राख्नुभएको थियो ।

Sunday, April 20

विश्वको सबैभन्दा ठूलो टेलिभिजन

          विश्वको सबैभन्दा ठूलो टेलिभिजन हालै सार्वजनिक गरिएको छ। गत चैत ७ गते अमेरिकाको पोर्ट वर्थमा सार्वजनिक गरिएको 'बिग हस'ले गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा अहिलेसम्मकै सबैभन्दा ठूलो टेलिभिजनका रूपमा नाम दर्ता गरेको हो। यसअघि सामसुङले गत वर्ष एक सय १० इन्चको टेलिभिजन बनाएको थियो।
यसको स्क्रिन दुई सय १८ फिट लामो र ९४.६ फिट चौडाइको छ। अन्य वस्तुसँग यसको तुलना गर्दा यो साततले घरभन्दा अग्लो र बोइङ ७६७ भन्दा लामो हुन्छ। यो एच एलईडी टेलिभिजनमा ४८ लाख पिक्सेल रहेको छ। पानासोनिक कम्पनीले तयार गरेको यो टेलिभिजन एक सय ४० डिग्रीको कोणबाट राम्ररी देख्न सकिन्छ।
तीन क्यामेरा भएको फोन

के छ सामसुङ ग्यालेक्सी एस फाइभमा ?

                               सामसुङले स्मार्टफोनको संसारमा नयाँ फोन सार्वजनिक गरेको छ। हालै नेपाली बजारमा समेत सार्वजनिक भएको सामसुङको ग्यालेक्सी एस फाइभ स्मार्टफोन प्रयोगकर्ताका लागि आकर्षणको केन्द्र बनेको छ।
                            पछिल्लो समय अन्तर्राष्ट्रिय सेयर बजारमा सामसुङ इलेक्ट्रोनिक्सको घट्दो मूल्यलाई यसको उत्पादन र वितरणले माथि उठाउने लगानीकर्ताहरूको अपेक्षा छ। ग्यालेक्सी फोनको नयाँ संस्करणको पानी अवरोधक (वाटर रेसिस्टेन्ट) क्षमता, सुधारिएको क्यामेरा, फिटनेस ट्र्याकिङजस्ता सुविधाले प्रयोगकर्तालाई आकर्षित गर्नसक्छ। इन्टरनेसनल इलेक्ट्रो टेक्निकल कमिसनले यसलाई वाटरप्रुफ फोनको सुविधा दिएको छ।            
         प्लास्टिक बढी भएको फोनको ब्याट्री परिवर्तन गर्न पनि सजिलो छ। सामुसङले आफ्ना उत्पादनमा प्रयोग गरेमध्ये सबैभन्दा पछिल्ला प्रविधिलाई यसमा प्रयोग गरेको छ। यसमा रहेको फिंगरप्रिन्ट स्क्यानर र मुटुको ढुकढुकी नाप्ने (हार्टरेट मनिटर) सुविधा भने त्यति प्रभावकारी नहुने प्रविधि समीक्षकहरू बताउँछन्। एप्पलले आइफोन फाइभ एसमा फिंगरप्रिन्ट स्क्यानर राखेपछि सामसुङले पनि यस्तो सुविधा राखेको हो।
यसले फोन लक र अनलक गर्न सहयोग गर्छ। सामसुङ ग्यालेक्सीको अघिल्लो संस्करणको तुलनामा फरक विषेशतामध्ये एक यही हो। यसको खस्रो किसिमको पछाडिको कभर आकर्षक छ। तर, क्यामेरामा खासै विशेषता नभए पनि एचडीआर र सेन्सेटिभ फोकस भने यसको आकर्षण हो।
         ग्यालेक्सी एस फाइभमा करिब १३ सेन्टिमिटर लामो स्क्रिन छ भने १६ मेगा पिक्सेलको पछाडि र दुई मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ। फोटो ब्लर र एनिमेसन सुविधा पनि यसमा उपलब्ध छ। २.५ गिगाहर्ज क्वाड कोर प्रोसेसर र एन्ड्रोइड अपरेटिङ सिस्टमको सबैभन्दा नयाँ भर्सन ४.४.२ किटक्याट प्रयोग गरिएको छ।

Saturday, April 19

मेरो प्रत्रकारीता यात्रा

  बिभिन्न टिका टिपण्णी अनि केही साथिहरुको जिज्ञासा पछि बाध्य भएर यो लेख लेख्नन बाध्य भएकी छु । सायद कसैलाई त लाग्न सक्ला बेकारको लेख तर मेरा लागि अलि महत्वपूण भयो । सायद समयले नै यस्तै देखाउन खोजेको रहेछ की के हो । प्रसङग हो हामीले कक्षा १२ मा पढ्दा खेरि नै प्रकाशीत गरिएको मासिक प्रत्रिका  प्रत्रिका नेक्स्ट जेनेरेशन मासिक प्रत्रिकाको ।
                  दर्ता गर्ने बेलामा खुब दुख पाएका थियौ म र मेरो साथी सुरेशले । पछि शिक्षक शेषराज सरको  सल्लाह पछि एक जनालाई बनाईयो सम्पादक । काम गर्ने हामी नाम चाँही  तिनको हाल्नु पर्ने । नहालु भने सुचना बिभागमा दर्ता नै नगाराउदा रहेछन् । बरु नेपालमा भएकाहरुले भन्दा बिदेशमा भएका तर नेपालमा नै काम गरेका केही प्रत्रकारहरुको सल्लाह बमोजिम काम गरियो । थाहा थिएन कता के हाल्ने हो, बिज्ञापन कता राख्ने  । लेख रचना को सँग माग्ने दिने हो की होईन भनेर खुब तनाब भयो मलाई ।

खरिबोट गा बि सलाई खुल्ला दिशामुतm क्षेत्र घोषणा गर्दा प्रस्तुत प्रतिबेदन

               खरिबोट गा बि सको शान,खुल्ला दिशामुतm क्षेत्र घोषणा गर्ने हाम्रो अभियान 

 श्री खरिबोट गाँउ बिकास समितिको खुल्ला दिसामूतm क्षेत्र घोषणा कार्यक्रममा

                                                                  प्रस्तुत प्रतिबेदन

                                                                                                 मिति २०७०–१२–२८
श्रीमान् प्रमुख अतिथिज्यू, बिशेष अतिथि ज्यू र अतिथि ज्यूहरु,
                      जिल्ला, क्षेत्र, इलाका तथा गा।बि।स स्तरिय राजनितिक दलका प्रमुख तथा प्रतिनिधि ज्यू, जिल्ला स्थित बिभिन्न कार्यलयका प्रमुख तथा प्रतिनिधि ज्यू, गै।स।स महासघ।का प्रमुख तथा प्रतिनिधि ज्यू, गा।बि।स क्षेत्र भित्र रहेका बिभिन्न सरकारी तथा गैरसरकारी संघ–सस्थाका प्रमुख तथा प्रतिनिधि ज्यू, वडानागरिक मन्चका संयोजक ज्युहरु, सम्पूर्ण बिद्यालय परिवार तथा प्रतिनिधि ज्यू, गा।बि।स स्तरिय ख धबकज अअ का सदस्य सचिब तथा उप–स्वास्थ्य चौकी ईन्चार्ज ज्यू, ख धबकज अअ का सदस्य साथिहरु, पत्रकार महासघंका अध्यक्ष तथा प्रतिनिधि ज्यू,पत्रकार मित्रहरु, सुरक्षाकर्मी मित्रहरु, नागरिक सचेतना केन्द्रका संयोजक ज्यू, सम्पुर्ण सहिद परिवार, अपाङ्ग प्रतिनिधि ज्यू, दलित प्रतिनिधि ज्यू, जनजाति प्रतिनिधि ज्यू,  महिला प्रतिनिधि ज्यू,  लोपोन्मूख जातिका प्रतिनिधि ज्यू, हाम्रो निमन्त्रणालाई स्वीकार गरि उपस्थित हुनु भएका सम्पूर्ण अथिति ज्यू, महिला स्वयम्सेबिका ज्यूहरु, यहाँ उपस्थित सम्पूर्ण खरिबोट बासी आमाबुबा, दिदिबहिनीहरु, हाम्रो यस खरिबोट गा।बि। सलाई आज देखि खुल्ला दिसामूतm क्षेत्र घोषणा गर्नका लागि आयोजना गरिएको कार्यक्रमका अध्यक्ष तथा खरिबोट गांबिंस सचिबको तर्फबाट हार्दिक नमस्कार ब्यतm गर्दछु ।

प्राकृतिक चिकित्सका पद्धतिबाट निशुल्क शिबिर

                                                                                                                    लीलाधर कोईराला
फागुन–२६,गोरखा ।
             श्री स्र्यातान निमाबि खरिबोट–९, गोरखाको ५० औं बार्षिकोत्सव तथा स्वर्ण महोत्सव चलिरहेको बेलामा योग तथा प्राकृतिक प्रद्धतिबाट २ दिने शिबिर सञ्चालन भएको छ ।
बुटवल आरोग्य केन्द्रका योग एबम् प्राकृतिक
चिकित्सक डा.एस के. धिताल, सत्य योग केन्द्रका ध्रबकुमार घिमिरे तथा धर्ममाहारशको टोलिले करिब ८०० बिरामीहरुको स्वस्र्थ जाँच भएको स्थानिय कृष्ण प्रसाद घितालले बताउनु भएको छ ।
               उतm शिबीरमा मानसकि अनियमितता, पेट,ग्याटिक,अम्लपित्त,महिनावरी गडबढी,सेतोपानि बग्ने,नशा सम्बन्धी रोग,पाढेघर,खोकी,मघुमेह लगायतका रोगीहरुलाई निशुल्क औषधी सहितको उपचार गरिएको शिबरका प्रमुख एस.के. धितालले बताउनु भएको छ ।आर्युबेदिक औषधी सहितको टोलि भोलि बिहान योग सहितको कक्षा सञ्चालन गरी दिनभरी शिबिर रहने भएकोछ ।

Friday, April 18

बिघुत आपुर्ती नहुदाँ गाँउ नै अन्धकार

      लीलाधर कोईराला
बैशाख ६, खरिबोट गोरखा
                     उत्तरि गोरखाको खरिबोट गाबिस वा नं १ का बासिन्दाहरुको पहलमा ११ बर्ष देखी सञ्चालित साँदिखोला साना जलबिधुत आयोजनाको ट्वाईन र मोटर जोडेर्ने फित्ता दिनदिनै चुडिएकाले बिघुत आपुर्ती चार महिना देखि बन्द भएको छ ।
              क्षमता भन्दा बढि बिधुत माग भएको छ तर हामिसँग पर्याप्त मात्रमा स्राेत र साधन छै, करिब ११ बर्ष पहिलेकाे मेसपनकाे भरमा बिधुत उत्पादनले अहिले धान्न सकिरहेकाे छैन, आयोजनाका अध्यक्ष टेकबाहादुर धिताल भन्छन् । १० किलो वाट क्षमताको मोटर भनेता पनि मोटर २,३ चोटि मर्मत गरिुएको छ  त्यसैले हाल जम्मा तीन/चार किलोवाट बिधुत उत्पाद भएको इन्जिएर डम्बर के सि बताउछन् । भन्छन् अहिलेको यूग प्रबिधिको यूगमा बिभिन्न खाले प्रबिधिको बिकास भएको छ केकसलार्ए प्रयोग नगर भन्ने, सबैले प्रयोग गर्छन तर करेन्ट पार्याप्त मात्रामा पुग्दैन यश अायाेजनाधाट १५ किलाेवट बिधुत उत्पादन हुने।संरचना  छ उनल भने। ८० घरधुरी रहेको खरिबोट, १ मा ४०० उपभोता रहेका छन् ।
          स्थानिय उपभोताको सहयोगमा करिब ४० लाख भन्दा बढि लगानी भईसक्यो तर पनि बिघुत भनेको बेलामा पाईन्न । अब स्थानियसँग आर्थिक कुरा बैडकमा उड्यो भने सबै मुन्टो बटारिन्छन्, यदि बिधुत सुचारु गर्नको लागि ४ लाख रुपिया आबश्यक परेको आयाेजनाका सँस्थापक अध्यक्ष कालिका धितालले बताए ।