खरिबोट गा बि सको शान,खुल्ला दिशामुतm क्षेत्र घोषणा गर्ने हाम्रो अभियान
श्री खरिबोट गाँउ बिकास समितिको खुल्ला दिसामूतm क्षेत्र घोषणा कार्यक्रममा
प्रस्तुत प्रतिबेदन
मिति २०७०–१२–२८
श्रीमान् प्रमुख अतिथिज्यू, बिशेष अतिथि ज्यू र अतिथि ज्यूहरु,
जिल्ला, क्षेत्र, इलाका तथा गा।बि।स स्तरिय राजनितिक दलका प्रमुख तथा प्रतिनिधि ज्यू, जिल्ला स्थित बिभिन्न कार्यलयका प्रमुख तथा प्रतिनिधि ज्यू, गै।स।स महासघ।का प्रमुख तथा प्रतिनिधि ज्यू, गा।बि।स क्षेत्र भित्र रहेका बिभिन्न सरकारी तथा गैरसरकारी संघ–सस्थाका प्रमुख तथा प्रतिनिधि ज्यू, वडानागरिक मन्चका संयोजक ज्युहरु, सम्पूर्ण बिद्यालय परिवार तथा प्रतिनिधि ज्यू, गा।बि।स स्तरिय ख धबकज अअ का सदस्य सचिब तथा उप–स्वास्थ्य चौकी ईन्चार्ज ज्यू, ख धबकज अअ का सदस्य साथिहरु, पत्रकार महासघंका अध्यक्ष तथा प्रतिनिधि ज्यू,पत्रकार मित्रहरु, सुरक्षाकर्मी मित्रहरु, नागरिक सचेतना केन्द्रका संयोजक ज्यू, सम्पुर्ण सहिद परिवार, अपाङ्ग प्रतिनिधि ज्यू, दलित प्रतिनिधि ज्यू, जनजाति प्रतिनिधि ज्यू, महिला प्रतिनिधि ज्यू, लोपोन्मूख जातिका प्रतिनिधि ज्यू, हाम्रो निमन्त्रणालाई स्वीकार गरि उपस्थित हुनु भएका सम्पूर्ण अथिति ज्यू, महिला स्वयम्सेबिका ज्यूहरु, यहाँ उपस्थित सम्पूर्ण खरिबोट बासी आमाबुबा, दिदिबहिनीहरु, हाम्रो यस खरिबोट गा।बि। सलाई आज देखि खुल्ला दिसामूतm क्षेत्र घोषणा गर्नका लागि आयोजना गरिएको कार्यक्रमका अध्यक्ष तथा खरिबोट गांबिंस सचिबको तर्फबाट हार्दिक नमस्कार ब्यतm गर्दछु ।
श्रीमान् प्रमुख अतिथिज्यू, बिशेष अतिथि ज्यू र अतिथि ज्यूहरु,
जिल्ला, क्षेत्र, इलाका तथा गा।बि।स स्तरिय राजनितिक दलका प्रमुख तथा प्रतिनिधि ज्यू, जिल्ला स्थित बिभिन्न कार्यलयका प्रमुख तथा प्रतिनिधि ज्यू, गै।स।स महासघ।का प्रमुख तथा प्रतिनिधि ज्यू, गा।बि।स क्षेत्र भित्र रहेका बिभिन्न सरकारी तथा गैरसरकारी संघ–सस्थाका प्रमुख तथा प्रतिनिधि ज्यू, वडानागरिक मन्चका संयोजक ज्युहरु, सम्पूर्ण बिद्यालय परिवार तथा प्रतिनिधि ज्यू, गा।बि।स स्तरिय ख धबकज अअ का सदस्य सचिब तथा उप–स्वास्थ्य चौकी ईन्चार्ज ज्यू, ख धबकज अअ का सदस्य साथिहरु, पत्रकार महासघंका अध्यक्ष तथा प्रतिनिधि ज्यू,पत्रकार मित्रहरु, सुरक्षाकर्मी मित्रहरु, नागरिक सचेतना केन्द्रका संयोजक ज्यू, सम्पुर्ण सहिद परिवार, अपाङ्ग प्रतिनिधि ज्यू, दलित प्रतिनिधि ज्यू, जनजाति प्रतिनिधि ज्यू, महिला प्रतिनिधि ज्यू, लोपोन्मूख जातिका प्रतिनिधि ज्यू, हाम्रो निमन्त्रणालाई स्वीकार गरि उपस्थित हुनु भएका सम्पूर्ण अथिति ज्यू, महिला स्वयम्सेबिका ज्यूहरु, यहाँ उपस्थित सम्पूर्ण खरिबोट बासी आमाबुबा, दिदिबहिनीहरु, हाम्रो यस खरिबोट गा।बि। सलाई आज देखि खुल्ला दिसामूतm क्षेत्र घोषणा गर्नका लागि आयोजना गरिएको कार्यक्रमका अध्यक्ष तथा खरिबोट गांबिंस सचिबको तर्फबाट हार्दिक नमस्कार ब्यतm गर्दछु ।
१ पृष्ठभूमि
नेपाल अधिराज्यको पश्चिमाञ्चल बिकास क्षेत्र अन्तरगर्त गण्डकी अञ्चल गोरखा जिल्ला क्षेत्र नं। २ ईलाका नं। ८ को उतरी भेगमा खरिबोट गा।बि।स अबस्थित छ । गोरखा जिल्लाका सदरमुकामबाट करिब १८ कोषको दुरीमा अबस्थित यस गा।बि।स १०÷१२ घण्टाको पैदल यात्रा तथा ३÷४ घण्टाको गोरखा भच्चेक कच्ची सडक यातायतबाट यात्रा तय गरि १ः३० घण्टा पैदल यात्रा गरेपछि पुग्न सकिन्छ । भौगोलिक विकटता र प्राकृतिक धरातलको प्रतिकुलताका बाबजुत पनि यस गा।बि।सको ऐतिहासिक र सांस्कृतिक पृष्ठभुमि महत्वपूर्ण रहेको छ । आफ्नै मैलिकता र सभ्यता लिएर हिमालको फेदिमा बसेको यस गा।बि।स ५२ बर्ग किलोमिटरमा फैलिएको छ । यस गा।बि।सको सबभन्दा होचो भु–भाग ८०० मिटर र सबभन्दा अग्लो भु–भाग ७००० मिटर ओगटेको छ ।
२ परिचय
नेपालको पश्चिमाञ्चल बिकास क्षेत्र अन्र्तगत गण्डकी अञ्चल गोरखा जिल्लाको सदरमुकामबाट उत्तरी क्षेत्रमा रहको क्षेत्र नं। २ इलाका नं। ८ को चेपेनदीको किनार देखि भच्चेक , सिरानडाँडासम्म फैलिएको रमणिय उच्च पाहाडी भेगमा अबस्थित हरियाली जंगल खेतियोग्य भुमी र बिभिन्न साना टारबाट बनेको गा।बि।स हो खरिबोट । सिमानाको हिसाबले दक्षिणमा हंसपुर,मुच्चोक, पश्चिमा चेपेनदी, लम्जुङ्ग उत्तरमा दुधपोखरी र पुर्वमा ध्याचोक सिम्जुङ्ग रहेको छ । यस गा।बि।सको कोड नम्बर ०३६०३३ रहेको छ भने यस गा।बि।सको आक्षांश २८ं १० उतर देखि २८ १८ उत्तरी आक्षांशमा रहेको छ भन्ने देशान्तर ८४ ३८ पुर्व देखि पूबिदेशान्तर अबस्थित रहेको छ । ऐतिहासिक रुपमा लम्जुङ्गका राजा यसोब्रम्हा शाहकी रानीले आफ्ना छोराहरु एक भाई नरहरी शाह लम्जुङ्ग र आर्का भाई द्रब्य शाह गोरखामा राज्य गरेको अबस्थामा २ भाई बिच कुनै प्रकारको झगडा नहोस् भन्नका लागि चेपे नदीमा आफ्नो दुधधारा बगाई २ छोराहरु २ तिर राज्य गर्न भनेको स्थान वा अर्ति दिएको स्थान भनेर चिनिने गरेको इतिहास पाँईन्छ ।
३ सांस्कृतिक परम्परा
यो गा।बि।स एउटा विविध जातिहरुको बसोबास रहेको गा।बि।स हो । बिभिन्न जातिहरु बिच रहेको बिभिन्न खाले परम्परा नै यहाँको साँस्किृतिक परम्परा हो । ब्राम्हण, क्षेत्रीहरुको भजन,गुरुङ्गहरुको घाटु, तामाङहरुको तामाङ सेलो र मेलाहरुमा गाईने दोहोरी भाका, महिलाहरुले गाउने तिजको गीत, रोदि झ्याउरे आदि यहाँको साँस्कृतिक पम्परा हो ।
४ प्राकृतिक सम्पदा तथा धार्मिक स्थल
खरिबोट गा।बि।सको चेपे नदिको शिर दुधपोखरी पदर्छ । यो धार्मिक हिसाबले तथा प्राकृतिक तवरले पनि अति महत्वपूर्ण स्थान हो । यहाँको प्राकृतिक सौन्दर्यताले भरिपूर्ण अति मन छुने खालका सुन्दर दुध– पोखरी बसी त्यहाँ पुग्दा थकाई र उकालो चढ्दाको दुःख बिर्सने स्थान रहेको छ । नागे पोखरी, निम्चे पोखरी बोद्ध हिमालचुलि , हरियाली वन समथर भु–भाग फलफूल खेतिका लागि खेतियोग्य भूमि, मिलेको बस्ती, प्राकृतिक छताछूल्ल भएर बगेको सून्दर दुध जस्तो देखिने चम्पावती चेपे० नदी, मनोमहक रहेको छ । धार्मिक हिसाबले नागे पोखरी, दुध पोखरी, निम्चे पोखरी, अपुन थानीथान, खिन्पु शंकपेमा छोलिङ गुम्बा, भिरकुना देबिथान अति महत्वपूण स्थानहरु हुन् । यस्ता प्राकृतिक तथा धार्मिक सम्पदालाई प्रचार प्रसार गर्न सकेमा पर्यटन प्रबद्र्धन र बिकास निर्माणमा टेवा पुग्ने देखिन्छ ।
५ जलस्रोत
अथाह जलधारा रहेको चेपे नदी पनि यस गा।बि।सको महत्वूर्ण बिकासमा टेवा पु¥याउने जल सम्पदा हो । साधिखोला, अधेरीखोला, लिलीखोला, साथै अन्य साना तिना खोलानालाहरुको पानी केहि मात्रामा लघुजलबिघुत र सिचाँर्ईमा प्रयोग भएता पनि अझै ब्यवस्थापन गर्ने गरि सदुपयोग गर्न सके यस क्षेत्रको कृषि तथा लघुजलबिधुत क्षेत्रमा राम्रो बिकास हुने देखिन्छ ।
६ वन सम्पदा
यस गा।बि।सको कुल भु–भागको झण्डै ३ भाग बनजंगलले ढाकेको छ । गा।बि।स भित्र मूर्खाघारी सामुदायिक वन, गणेश छहरा सामुदयिक वन रहेको छन् । यस गा।बि।स मा मूख्य गरि सल्ला कटुस चिलाउने, उतिस, स्वामि, चाप, बुढो धायरो, काफल, काप्रो, निगालो जस्ता आदि बनस्पतीहरु प्नि पाईन्छन् । जडीबुटीहरुमा तिते, तितेपाती, चिराईतो, गुर्जो, पतेना, हर्रो, बर्रो, पाँचऔले, यार्सागुम्बा समेत पाईन्छन् । राष्ट्रिय फूल लालिगुरासँले गा।बि।सको उच्च भू–भागलाई असाध्यै सु–शोभित तुल्याएको छ ।
७ पशुपंक्षी तथा बन्यजन्तु
घरपालुवा जनावरमा गाई, भैसी, गोरु, बाख्रा, भेडा,कुकुर पाईन्छन् । पंक्षीमा कुखुराको परेवा, हाँस आदि पाईन्छन् । जगंलमा पाईने वन्यजन्तुमा बाघ, भालु, चितुवा, स्याल, प्याउरे, बाँदर,दुम्सी,मृग बनबिरालो, खरायो, आदि पाईन्छन् । पंक्षीमा कालिज,डाँफे, कोईली, तित्रा,ढुकुर,मलेवा, काग जुरेली, लाटाकोसेरा, काडेभ्याकुर,हुटिट्याङ्,गोलसिमल,न्याउली, सारौ, सुगा, गिद्द,चिल, आदि पाईन्छन् । यस गा।बि।स मा कृषि ब्यबस्थापन अन्र्तगत् माछापालनमा पनि अग्रसर भएको पाईन्छन् ।
८। जातजाति
नेपालमा रहेका विभिन्न जातिहरुमध्ये यस गा।बि।समा पनि ब्राम्हण, क्षेत्रि, लगायत गुरुङ्ग, तामाङ्ग र दलितमा कार्मी, सार्की, दमाई आदि जातजातिहरुको बाहुल्यता रहेको छ ।
९। धर्म र चाडपर्व
यस गा।बि।समा प्रमुख रुपमा हिन्दु र बौद्धको बाहुल्यता रहेको छ भने नगन्य रुपमा क्रिश्चियन धर्ममा आस्था राखेका पाईन्छन् । यस गा।बि।सको सम्पुर्ण सम्प्रदायहरुको प्रमुख चाड पर्वहरु दशै तिहार चण्डी पुर्णिमा हुन भने अन्य चाडपर्बहरुमा तीज, साउने सक्रान्ति, नागपञ्चमी, जनैपुर्णिमा, कृष्णाजन्माष्टमी, न्वागी, १५ पौष, माघे सक्रान्ति, श्री पञ्चिमी, गाईजात्रा,, फागुपूर्णिमा, चैतेदशै, आदि चाडपर्वहरु पनि मानाईन्छन् । साथै बिभिन्न थर तथा जाजजातिहरुले बिशेष रुपमा निजी कुल पुजा सबैले पूज्ने गरेका छन् ।
१०।शैक्षिक अबस्था
यस गा।बि।स को कुल जनसंख्याको ६० प्रतिशत जनसंख्या साक्षर रहेको अनुमान छ । गा।बि।स भरिमा निम्नानुसार १ मा।बि,२ नि।मा।बि, ३ प्रा।बि रहेका छन् ।
क्र।स बिद्यालयको नाम अबस्थित वडा नं।
क्र।स बिद्यालयको नाम अबस्थित वडा नं।
१ श्री प्रभा मा।बि खरीबोट–५,अपुन
२ श्री स्यार्तान नि मा।बि खरीबोट–९,खरीबोट
३ श्री भानुज्योति नि मा।बि खरीबोट–२,केपु्रङ
४ श्री वलाङ प्रा।बि खरीबोट–३,ुवलाङ
५ श्री बौद्धहिमाली प्रा।बि खरीबोट–४, खिन्प
६ श्री सिहँदेवी प्रा।बि खरीबोट–७,भिरकुना
७ श्री नमुना युथ क्लब खरीबोट–६,सिस्ने
११। संघ–सँस्था
यस गा।बि।स मा नेपाल सरकारको स्वामित्वबाट सञ्चालित १ स्वास्थ चौकी, १ अतिरित्त हुलाक, १ यस गा।बि।स कार्यलय भवन, आदि रहेको छ । स्थानिय स्तरबाट संगठित भई दर्ता संचालनमा रहेका गैर–सहकारि संस्थाहरुको बिवरण यस प्रकारको छ ।
श्री आदर्श बहुउद्देश्य सहकारी सस्था लि। खरीबोट
दुधपोखरी बचत तथा ऋण सहकारी सस्था लि। खरीबोट–१
मूर्खाघारी सामुदायिक वन, – खरीबोट
गणेश छहरा सामुदयिक वन– खरीबोट,७
खरीबोट सामुदायिक अध्ययन केन्द्र खरीबोट–१
लिलीखोला साना लघुजलबिधुत आयोजना खरीबोट–३,४,५ र ६
अँधेरीखोला साना लघुजलबिधुत आयोजना खरीबोट–८ र ९
खरीबोट युथ क्लब खरीबोट–१
अपुन युथ क्लब खरीबोट–५
स्यार्तान युथ क्लब खरीबोट–८ र ९
वलाङ युबा क्लब खरीबोट–३
जलकन्यादेबी युबा क्लब खरीबोट–४
श्री आदर्श बहुउद्देश्य सहकारी सस्था लि। खरीबोट
दुधपोखरी बचत तथा ऋण सहकारी सस्था लि। खरीबोट–१
मूर्खाघारी सामुदायिक वन, – खरीबोट
गणेश छहरा सामुदयिक वन– खरीबोट,७
खरीबोट सामुदायिक अध्ययन केन्द्र खरीबोट–१
लिलीखोला साना लघुजलबिधुत आयोजना खरीबोट–३,४,५ र ६
अँधेरीखोला साना लघुजलबिधुत आयोजना खरीबोट–८ र ९
खरीबोट युथ क्लब खरीबोट–१
अपुन युथ क्लब खरीबोट–५
स्यार्तान युथ क्लब खरीबोट–८ र ९
वलाङ युबा क्लब खरीबोट–३
जलकन्यादेबी युबा क्लब खरीबोट–४
नेपाल सरकारले नेपाललाई सन् २०१७ गोरखा जिल्लालाई सन् २०१४ मा र खरिबोटले खरिबोटलाई बि।स २०७० सम्ममा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने प्रतिबद्धता अनुसार आज खरिबोट गा।बि।स लाई खुल्ला दिसामुक्त गा।बि।सका रुपमा हाम्रा प्रमुख अतिथि ज्यूबाट समुद्घाटन् गर्न पाँउदा ज्यादै खुसि लागेको छ । यस खरिबोट गा।बि।स मा जम्मा ५३१ घरघुरीमा जम्मा जनसख्या करिब ।।।।।। रहेका छन् । यस गा।बि।सलाई खुल्ला दिशामुक्त गा।बि।स गर्न २०६६ सालमा गा।बि।स सचिब सूर्यप्रसाद बरालको पहलमा ख९धबकक अअ गठन गरि समितिकै पहलमा १०० थान शौचालय पेन सेट र पाईप, खानेपानि तथा सरसफाई डिभिजन कार्यलय गोरखाको सहयोगमा गा।बि।सले दुवानी गरि यस गा।बि।सको वडा नं। ३,४र ५ मा बितरण गरि पक्की शौचालयको निर्माण गर्ने कार्य शुरु भएको थियो ।
केहि समय लगतै खानेपानि तथा सरसफाई डिभिजन कार्यलय गोरखाले वडा न ५ लाई शौचालय बनिसकेको भनी खुला दिसामुतm वडा घोषणा गरिसकेको थियो । त्यसपछि जनचेतनाको बिकास र बिस्तार हुदै जाँदा सरसफाइृ भनेको आफ्नौ लागि हो भन्ने कुरा जागृत भएर यसले आफ्नै सन्ततीको दिर्धायु र सम्बृदिको लागि हो भन्ने बुछेर कुनै सरकारी तथा गैरसरकारी कार्यलयको मुख नताकी आफ्ै स्वतीर्फुत ढड्गबाट अधिकांश घरधुरीमा शौचालय बनिसकेको देखिन्छ ।
यसै हाल सालैमात्र पनि खरिबोट गा।बि।स को दुवानीमा खानेपानी तथत सरसफाई डिभिजन कार्यलय गोरखाको सहयोगमा ६० पेनसेट र पाईप वितरण गरी बाँकी घरहरुमा शौचालय निर्माण गर्न घच्घच्याई यस गा।बि।सलाइृ पनि खुल्ला दिसामुक्त गा।बि।स निर्माण गर्न यहाँ सम्म आईपुगेका छौ ।बिगत २ बर्ष देखि पत्येक घरमा र प्रत्येक कार्यक्रममा मुख्य छलफलको बिषय नै शौचालय निर्माण, प्रयोग र गा।बि।स लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यमा गा।बि।स को ध्यान केन्द्रित रह्यो । यस अबधिमा सम्झाएर नपुग्नेलाई दवाबमूलक ढङ्गबाट समेत कार्यान्वयन तर्फ अग्रसर गराईएको थियो । जसले गर्दा गा।बि।स सचिब प्रति नकारात्मक दृष्ट्रिकोण राखेको पनि मैले महसुस गरेको छु । यो मेरो कुनै पनि ब्यक्तिगत स्वार्थ नभै नेपाल सरकारको नीती तथा कार्यन्वयन गर्ने क्रममा मैले प्राप्त गरेको अबसरमा र उपलब्धिको रुपमा ग्रहण गदै यस गा।बि।सलाई खुल्ला दिसामुक्त क्षेत्र गा।बि।स घोषण गर्न पाउँदा खुसि लागेको छ । यस खरिबोट गा।बि।स लाई खुल्ला दिसामुक्त क्षेत्र गा।बि।स घोषण गर्न जिल्ला खानेपानि तथा सरसफाई डिभिजन कार्यलय गोरखा, जिल्ला बिकास समिति गोरखा, आदिको महत्वपूर्ण भूमिका रहेको छ ।
अझै पनि यस गा।बि।स मा पर्याप्त स्वाच्छ खानेपानीको ब्यवस्था हुन सकेको छैन । मूख्य मूख्य स्थानहरुमा सार्बजनिक शौचालय निर्माण गर्नु पर्ने आबश्यकता महसुश गरिएको छ । मूख्य मूख्य स्थानहरुमा सार्बजनिक शौचालय निर्माण गर्नु पर्ने आपश्यकता महसुश गरिएको छ । यसमा लागि जि।बि।स लगायत अन्य संघ सस्थाहरुसँग सहयोगको अपेक्षा राखिएको छ । प्रतिबद्धता प्रत्र अनुसार प्रत्येक घर, परिवार र ब्यक्तिहरुले सरसफाई गरे नगरेको गा।बि।स बाट नियमित अनसगमन र बिभिन्न कार्यक्रम, योजना बनाई कार्यक्रम अगाडि बढाईने छ । यसमा सरोकारवा पक्षहरु पूण रुपमा सहयोग गर्नु हुने नै छ भन्ने आशा तथा बिश्वास लिएको छु‘ । खरिबोट गा।बि।स लाई खुल्ला दिसामुक्त क्षेत्र गा।बि।स घाषणा गर्न बिभिन्न संघ सस्था र ब्यतिmहरुको महत्वपुर्ण भूमिका रहको हुदा महत्वपुर्ण घडिमा सहयोग गर्नु हुने उपस्वार्थ चौकी खरिबोट , जि।बि।स गोरखा, गा।बि।स स्थित बिभिन्न सरकारी तथा गैर–सहकारी संघ–सस्थाहरु, बिद्यालयहरु, वडा नागरिक मञ्च, बाल क्लब, सामाजिक परिचालक, अनुगमन समिति तथा महिला स्वास्थ स्वयम्सेबिकालाई बिशेष धन्यबाद दिन चाहान्छु । यस माहान कार्यमा सबैको महत्वपुर्ण सहयोग रहेको ब्यहोरा अबगत गराउँदै सम्मान स्परुप केहि संघ–सस्था र उल्लेखनीय कार्य गर्ने प्रतिनिधि पात्रको रुपमा केहि ब्यतिmलाई यसै कार्यक्रममा सर्बदलीय बंैडकबाट पुरस्कार तथा सम्मान गर्न गइरहेका छौ ।
उद्देश्य पुरा गर्ने सिलसिलामा केहि परिवार र ब्यक्तीहरुलाइृ घच्घच्याउन परेकोमा क्षमा माग्दै आजको यस कार्यक्रम उद्घाटन र प्रतिवद्धता रुवरुप खरिबोट बासिहरुलाई सपथ गराउनु हुनै प्रमुख अतिथि ज्यू, लगायत सम्पूर्ण अतिथि तथा उपस्थित महाननुभाबहरुलाई धन्यबाद टक्रयाउँदै आफ्नो प्रतिबेदन पेश गदै आजको यस खरिबोट गा।बि।स खुल्ला दिसामुक्त क्षेत्र गा।बि।स घोषण समिति, भिवास सिसि, यस कार्यक्रमलाई सफल पार्न बिद्यालय स्तरबाट सहयोग गर्नुहुने समपूर्ण शिक्षक, बिद्यार्थी तथा कर्मचारी, बिभिन्न संघ–सँस्थाका प्रतिनिधिहरु, कार्यकताहरु, कर्मचारीहरु, राजनितिक दलका प्रतिनिधिहरु , प्रत्रकार ,यस प्रतिबेदन टाईप गर्ने शिलसिलामा सहयोग गर्नुहहुने मित्र लीलाधर कोईराला, सुरक्षाकर्मीहरु, कलाकारहरु, स्थानिय स्तरका समपूर्ण स्वंसेबकहरु, लगायत सम्पूर्ण खरिबोट बासी दिदी बहिनी, आमाबाबा, बाबजै, दाजु–भाईहरुलाई धन्यबाद दिदै, अहिलेर्लाृ बिदा दिनुहुन चाहान्छु । हस्त धन्यबाद, नमस्कार ।
No comments:
Post a Comment