लीलाधर कोईराला
फागुन–२६,गोरखा ।
श्री स्र्यातान निमाबि खरिबोट–९, गोरखाको ५० औं बार्षिकोत्सव तथा स्वर्ण महोत्सव चलिरहेको बेलामा योग तथा प्राकृतिक प्रद्धतिबाट २ दिने शिबिर सञ्चालन भएको छ ।
बुटवल आरोग्य केन्द्रका योग एबम् प्राकृतिक चिकित्सक डा.एस के. धिताल, सत्य योग केन्द्रका ध्रबकुमार घिमिरे तथा धर्ममाहारशको टोलिले करिब ८०० बिरामीहरुको स्वस्र्थ जाँच भएको स्थानिय कृष्ण प्रसाद घितालले बताउनु भएको छ ।
उतm शिबीरमा मानसकि अनियमितता, पेट,ग्याटिक,अम्लपित्त,महिनावरी गडबढी,सेतोपानि बग्ने,नशा सम्बन्धी रोग,पाढेघर,खोकी,मघुमेह लगायतका रोगीहरुलाई निशुल्क औषधी सहितको उपचार गरिएको शिबरका प्रमुख एस.के. धितालले बताउनु भएको छ ।आर्युबेदिक औषधी सहितको टोलि भोलि बिहान योग सहितको कक्षा सञ्चालन गरी दिनभरी शिबिर रहने भएकोछ ।

No comments:
Post a Comment