![]() |
रमेश अधिकारी |
रमेश अधिकारी
लम्जुङ नेपाल !!
यो प्रदेशी बुढो छोडि अर्कै सगँ जाउली !!
तिम्रै नाउँमा 20 हात जग्गा छ बेचि खाउली !!
तिम्रै नाउँमा 20 हात जग्गा छ बेचि खाउली !!
मोज मस्तिमैमा नउडाउनु पठाएको पैसा !!
ति लाला बाला छोडी होटेल होटेल धाउली !!
ति लाला बाला छोडी होटेल होटेल धाउली !!
नआत्ती बस नमात्ती बस भनि आएको छु !!
सारा कुरा भुल्दै सबको नजरमा छाउली !!
सारा कुरा भुल्दै सबको नजरमा छाउली !!
केहि बर्ष महिना दुखै सुख गरि गरि बस !!
हाम्रानि दिन आउला जे भन्छौ त्यहि लाउली !!
हाम्रानि दिन आउला जे भन्छौ त्यहि लाउली !!
यो प्रदेशी बुढो छोडि अर्कै सगँ जाउली !!
तिम्रै नाउँमा 20 हात जग्गा छ बेचि खाउली !!

No comments:
Post a Comment