Saturday, June 21

फुटबलका ‘क्रेजी’ दृश्यहरु (फोटो फिचर) सहित

काठमाडौं । ब्राजिलमा विश्वकप फुटबलको २० औं संस्करण भइरहँदा फुटबल चर्चा चुलिएको छ । फुटबल प्रेमीहरुका आँखा स्टार खेलाडीहरुमा छ ।

 
फुटबल आफैमा रोमाञ्चक खेल हो फुटबल प्रेमीहरु खेलाडीप्रति ‘क्रेजी’ हुनु स्वाभाविक छ । फुटबलमा खेलाडीहरुको आफ्नो कला प्रस्तुत गर्दा विभिन्न ‘किक’हरुको प्रयोग गर्छन् । बनाना किकदेखि बाइसाइकल किकसम्मका किकहरुप्रति क्रेजीहरु मोहित हुने गर्छन् ।
त्यस्तै फुटबल खेलको घम्साघम्सीमा विभिन्न रमाइला दृश्यहरु पनि देख्न पाइन्छन् । जुत्ता फुस्कनेदेखि कट्टु उत्रनेसम्मका दृश्यहरु बेलाबेलामा देखिन्छन् । त्यस्तै बल, काउन्टरमा उत्रेका विपक्षी खेलाडीबीचको घम्साघम्सीमा विभिन्न रमाइला दृश्य बन्ने गर्छन्, जुन दृश्य आफैमा क्रेजी खालका हुने गर्छन् ।
हेरौं केही त्यस्ता दृश्यहरु
football-crazy-angle football-crazy-angle-19 football-crazy-angle-17 football-crazy-angle-16 football-crazy-angle-15 football-crazy-angle-13 football-crazy-angle-12 football-crazy-angle-11 football-crazy-angle-10 football-crazy-angle-8 football-crazy-angle-7 football-crazy-angle-6 football-crazy-angle-5 football-crazy-angle-4 football-crazy-angle-3
football-crazy-angle-1 football-crazy-angle-2 football-crazy-angle-9 football-crazy-angle-14
Copy:- See more at: http://www.nepalsandesh.com/2014/06/17/93077#sthash.yJTjpMrQ.dpuf

No comments: