मागेर मृत्यु पाउने भए , ए काल आइज मलाई लैजा भन्न मन लागेको छ ।जताततै धोका विश्वासघात बाट आहत भएको मुटुलाई आर्यघाट जान मन लागेको छ । बाचेर के पाउछौ तिमिले सधै एउटा नयाँ पिडा, त्यसैले त यो मन भन्छ ए काल त काहा छस आइज न मलाई लैजा । कहिले काहि लाग्छ म गलत समयमा जन्मिए ।आफनो आत्मा मारेर म किन रम्रिए । माया माया भन्दै खोज्दै हिडे त्याहा त ढुगां रहेछ ।त्यहि ढुगां मेरो भगवान हो भनि पुजा गरे त्यो त मेरो भम्र रहेछ । ढुगांलाई भगवान बनाई टाउकोमा रखेर हिडे ।थाहै भएन त्यसले टाउको बाट झरेर मलाई अपाहिच बनाईसकेछ । भन्न त मानिसहरुले मर्नु भन्दा बौलाउनु निको भन्छन ।तर अहिले बाचेको पनि बौलाएको भन्दा कम काहा छ र त्यसैले त म भन्छु मृत्यु मागेर पाइने भए ए काल आईज मलाई लैजा ।

No comments:
Post a Comment