Tuesday, April 30

पहिलो चोटि बीर हस्पिटल जाँदा



म सायद बिरामी भएको थाहा पाएको यो  देखि दोस्रो पल्ट भयो हाेलन । पोहाेर साल एक चोटि जन्डिस भएर खरिबोटमा (जो मेरो घर) मा गएपछि ठिक भएको थिए । तर यसपालि दरै भाईरशले नै आक्रमणा गरेको रहेछ की के हो। दिनमा १० चोटि भन्दा बढि चर्पि तिर बास पो हुन्न थाल्यो ।यसरि भएन भनेर आज गईयो बिर हस्पिटल । एकैछिन अगाडि सम्म साभारणा टिकटको लाईन थियो हामी पूगे पछि त स्पेशल टिकट काउन्टर पो खुल्छ । सायद हस्पिटले थाहा पायो होला यो मान्छे स्पेशल नै रहेछ भनेर । एके छिनको पखाई पछि भेट भयो एक जना कता तिरको भनै मलाई त नाम चाँहि याद भएन या गरिन त्यो मेरो गल्ति भयो माफ गर्नु होला । ए म कुरा कानीको अबसर मेरो परिचयबाट भयो ।
                      तपाईको घर कता पर्याे?  मेलै सहजै उत्तर दिए गोरखा । यति बेलासम्म त पत्याएका थिए तर मेरा उमेर अनि मेरो पढाई  लगायत अन्य कुरा सोध्दै गए म भन्दै गए । तर मलाई अलि पेट दुखेको भान गरि भने सर मलाई त एकदमै पेट पो दुख्यो त सर के गर्नै भने पछि हो हई तपाई त चेक गर्ने पो आउनु भएको है । पछि अलि मेरो बारेमा थाहा पाए छन् मेले प्रत्रिका पनि लगेर दिएको थिए । कक्षा १२ मा पढ्ने केटाले यस्तो प्रत्रिका निकालेको मान्नुपछै तपाईलाई म मान्छु एक पटक सलाम गर्छु पाे भन्छन्  ।
            मलाई त कहिल्यै यस्तो कुनै साथिहरु मेरा शिक्षक लागायत अन्यले त के सम्म पनि भन्नथे भन्ने यस्तो जाबो पनि प्रत्रिका हून्छ । कसले किन्छ यो प्रत्रिका भनेर झपार्थे । मलाई खुब नरमाईलो भएको भान हुन्यो त्यसबेलामा । ऊ भन्दै थियो नेपाल , हिमाल , नारी लगायत अन्य अन्य तिनीहरुको जस्तो जो प्रत्रिका तेरो त के को प्रत्रिमा नी । तेरे पत्रिका त चना चटपटे् बेच्ने भईयाले पनि लादैन अरुले त के कुरा गर्छस् । तिनीहरुले त्यति भनिरहदा मलाई औडा हुन्यो तर पनि दिसालाई चलाउनु भन्दा नचालएको नै बेस हुन्छ भनेर म टुलुटुलु हेरिरहन्थे तर बिभिन कारणाबश  स्यायी दर्ता गरेपछि प्रकाशन गरेको छैन याँहा सम्म डोयाउदै याँहासम्म साथ सहयोग र बिभिन्न सल्लाह सुझाब   दिनु हुने सम्पूणलाई स्मरण गदछु  अनि आशा पनि गछु की अछै केही समय पछि यस मासिक प्रत्रिकालाई करिब २० वटा जिल्लामा पूयाउने बाचा र बिश्वासको पनि दिलाउन चाहान्छु । 

No comments: