Wednesday, May 29

मायाको अनेक रुप

लीलाधर कोइराला
आज उनी मेरो साथमा त छैनन् । तर पनि उनको याद उनले गर्ने माया अनि उनको बोलिले मेरो मनको ढुकढुकीमा एकछत्र राज गरिरहेको छ । त्यही भएर आज उनको सम्छनामा यो लेख लेखिरहेकी छु ।

       न त तिनलाई यो ब्लग छ भन्ने नै थाहा छ न त यो लेख लेखेको छ भनी । केबल थाहा छ त हाम्रो पहिलो माया अमर छ, कहिल्यै पनि मरदैन भन्ने थाहा छ लक्ष्मीलाई तर पनि आज उनी हाम्रो सामु पनि छैनन् । आज उनलाई त्यो दैबले मबाट चुडेर लग्यो र त्यही बाटो म पनि चाँडै नै जाने चाहाना राख्दै छु ।तर सकिदो रहेन्छ म जान्छु भनेर वा मलाई लैजा भनेर लादो रहेन्छ नत्र त म पनि उनी सगै त्यही बेलामा गई सक्थे तिनी सगै । तर पनि म केटा मान्छे बाउ आमाको जोठो छोरा बाआमाको इच्छा चाहाना आबश्यकता मैले पूरा गरिदिनु पर्छ । भाई बहिनीलाई मैलै नै हेरर्नु पर्छ । मैले नै यस्तो कुरा गर्यो पछि कसले गर्छ ति बुढा बाआमालाई । तर पनि लक्ष्मीको इच्छा र चाहाना मैले पूरा गरिदिनु छ ।
           हामी चढेको बसमा नेपाली लोक भाकाले थकाई रहेको थियो । भन्दै थियो “यो मोबाईल अफ गरेको छु मेरो आर्को नम्बरमा फोन गर्नु आमा सँग गफ गरेको छु ।” मेरो मनमा केहि तर्क बितर्क गदै गईरहेका थियौ । हाम्रो यात्रा त्यो डाँडा तिरको थियो क्यार नगरकोट......... । हामी काठमाडौको पूरानो बसपार्क हुदै त्यता गएको थियौ । हाम्रो यात्राको ३ बर्षे पूरा भई ४ बर्षमा प्रबेश गर्दाको बाषिकत्वमा । लक्ष्मी मेरो कुममा उनको टाउको राखेर मनमा अनेका कुराहरु खेलाउखै थिईन् । मैले करिब हामी हिडेको १ घण्टा पछि खरिपाटिमा पुगेपछि बोलाए लक्ष्मी....... ए लक्ष्मी.......  । लक्ष्मीलाई करिब ४ चोटि बोलाउदा पनि उनले सुनिन की खै किन हो बोलीन् । सधै मसगँ बोल्दा खेरि नजितिकन लक्ष्मीले नछाड्ने बानी थियो तर आज चाँहि लक्ष्मी बोलिलन् । पछि नगरकोटको बसपार्कमा पूगेपछि चाँहि बल्ल लक्ष्मीको शास आयो कि के हो बोलिन् हजुर................... !
सायद त्यो बोलि मलाई अचम्म लाग्यो । करिब ४ बर्षे यात्रामा मलाई कहिल्यै पनि हजुर नभन्ने मान्छे आज कसरी हजुर भनी भनेर मलाई ठूलो कौहुलता छायो । मैले सोधी किन आज मलाई हजुर भनेको ? मैले यति मात्र भनेको के थिए उनी मेरो आगालोमा आई धोको पुग्ने जेल रोईन । मेरा आँखाबाट पनि बलिन्दारे थोपाहरु खस्दै थिए । किन खस्ए त्यो पनि थाहा पाईन । म तिनलाई एकोहोरो हैदौ उनलाई छोडि म एक्लै बसिरहेको थिए लक्ष्मी भन्ला करिब १० मिटर पर । लक्ष्मीलाई रुन पूगेछ की के हो म बसेको ठाँऊमा आएर बसि अनि भनिन ‘सुरेश मैले तपाईलाई कहिल्यै माया गर्र्न सकिन मलाई माफ गरिदिनु ल??????????’ मलाई उनले आशायुक्त उतरसहितको प्रश्न तेरसाईन । मैले अरु बेलाको भन्दा फरक तरिकाले उनलाई  उतर दिए ठिकै छ नि किन म त खुसी छु लक्ष्मी तिमी खुसी छैनउ र ?? मैले फेरि लक्ष्मीलाई प्रश्न तेरसाईन । लक्ष्मीले सहज तरिकाले उतर फकाईन । सुरेश आज म कसरी तिमीलाई भेट्न आएको थाहा छ??? उनले मेरो प्रश्नको उतर नै नदिईकिन कुरा मोडिन् ।
             म उनलाइृ अरु दिनमा जसरी फुतिलो देखेको छैनन । सोघ्न मन पनि लागेन किनकी उनले मलाई पहिल्यै भनिसके की छिन् । आज भेट्न आएको कुरा । मलाई ठूलो चाखका साथ सोघ्न मन लागेको थियो कसरी ??? मलाई लक्ष्मीको दाईको चिन्ता थियो । लक्ष्मीको दाई काठमाडौमा बस्थे । दरबारमार्ग तिर टा«भल्ल कम्पिनी चलाएर बसेका थिए । तर उनले उतर दिईन् । लक्ष्मीले आमालाई मलाई भेट्न जान्छु भनेकी रहिछिन् । आमाले सहजै हामीलाई स्विकारनु हुन्यो भने दाई भाउजुले नाँइ। लक्ष्मीको बुबा चाँहि पहिलो नै लक्ष्मी सानो छदाँ नै बिल्नुभएछ । बस दुरघटनामा परि ।आमाले मलाई मन पर्ने खाने कुरा रातभरिमा बनाउनु भएछ । आमाले बनाउनु भएकोे सेल फुकाईन र भनिन् यो सेल सबै तिमीले खानु पर्छ अनि मात्र भन्नछु ? मलाई दबाब युतm सहितको भनाई आयो । मलाई एकदमै मन पर्ने मघ्येका सेल रोटि पनि पर्छ । पहिलो चोटि लक्ष्मीको घर नुवाकोट जाँदा उनको आमाले सेल रोटि बनाउनु भएको रहेछ ।यो कुरा करिब ४ बर्ष अगिको कुरा हो ।
               बा आमा र दिदिले गोरखा बजारको द्रब्यशाह बहुमुखी क्यापसमा कमर्स पढाए तर छोराले पढुन खोजेको बिषय फरक पर्यो कि त प्रत्रकारिता पढ्ने कि त प्राबिधिक तर मेरा लागि सम्बभ भएन त्यी कुरा दिदीको सडक बिभाग तिर खाएको जाँगिरबाट कति नै हुन्यो र २÷४ हजार मलाई पढाउने कि ऊ आफु पढ्ने त्यही देखेर म पढ्न नै छोडेर हानिए यो दुनिँयाको कथित राजधानी तिर । चिने जानेको कोहि थिएन । मैले याहाँका मान्छे न त यो सहरले नै मलाई चिनेको थियो न त मैले । म ठुलो आशा र भरोसाका साथ आएको मान्छे पहिलो चोटि बसपार्कमा नै ति नानीसगँ भेट भयो तर म गाँउले केटा आजको बेलामा भएको भए त मैले पनि जानेको थिए । त्यस दिन लक्ष्मी सँगको सानो भेटमा नै तिनले मलाई मन पाराएकि थिईन् । यो केटी मान्छेको जात नै अलि फरक रहेछ । कसैले ६ महिना सम्ममा माया गर्दा पनि माया पूरा हुन नसकेको मेरो दिमाखमा ताजा नै छ ।  तर लक्ष्मीसँगको एक दिनको यात्रा नै मेरा लागि काफिँ भयो ।
           त्यस दिन भोलि पल्ट बाईसधारामा भेट्ने बाचाका साथ हाम्रो भेट छुटिएको थियो । करिब १२ बजे ।  माछापोखरीमा एक होटेलमा बास भएको थियो । त्यहा भन्दा बढि नभनम होला अहिलेलाई ।
भेलि पल्टको भेट सँगै हाम्रो यात्रा बढ्यो लक्ष्मीको घर तिर पो । मलाई अचम्म पो लाग्यो म लक्ष्मीको पछि पछि गए ।त्सबेलामा नै थाहा थियो कि मलाई  रोटि मन पर्छ भने । लक्ष्मीको आमाले पठाउको सेल सगैँ लक्ष्मीको कुरा पनि घुम्यो । यसरी अगि बढेको थियो हाम्रो माया तर दैबको अगाडि मेरो केहि लागेन मैले जति कोसिस गर्दा पनि मेरो लक्ष्मीलाई बचाउन सकिन ।  अहिलेलाई यति नै बाकिँ आर्को पल्ट बाई बाई ......................................................।।।।।।।।।।

No comments: