Monday, November 24

याैन पावर बढाउने उपाय

लसुन. दिनमा 2-3 पोटी लसुन सेबन गर्नुस
प्याज सेतो प्याज खानामा प्रयोग गर्नुहोस [काचो]
कालो चना कालो चना यो हप्तामा 3/4 बार खाने गर्नुस
गाजर अलिकति काटेको गाजर (150ग्राम ), उसिनेको अण्डा अनि एक चम्चा मह मिलाएर दिनहु खाने गर्नुस 2-3 महिना सम्म
भिंडी 5-10 ग्राम भिंडीको बिउ को धुलोलाई एक गिलास दुध र दुई चम्चा मिश्री मिलायर सेबन गर्नाले तपाइको यौन शकि कहिले कमि हुदैन

Sunday, November 23

यी तरिकाबाट बढाउनुहोस् आफ्नो ल्यापटप र मोबाइलको ब्याट्रि लाइफ

आफ्नो ल्यापटपमा निकै महत्वपूर्ण काम गरिरहँदा वा फोनमा कुरा गर्दा, हामीमध्ये धेरैले जीवनमा एकपटक ब्याट्रिका कारण समस्या झेल्नु परेको होला ।

Saturday, November 1

तिमिलाई मेराे अन्तिम प्रत्र

              आज सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें। खाली कापिका पाना पल्टाएं ।  एकाबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए ।
शायद,
सपनिमा देखिएको तिम्रो झझल्कोले होला ।
ती पुराना यादहरुले होला | अनी शुरुवात गरें, लेख्न :: सात समुन्द्रपारिको यो परदेशबाट धेरै धेरैसम्झना तिमीलाई| आरामै त होला भनी आशा मात्र गरेको छु । भरोशा र विश्वाशका खातिर तिमीले अरुकसैको काखी च्यापेपछी मलाई  सम्झना भन्दा फगत केही नमिल्नेरहेछ | म यो चिट्ठी किन लेखिरहेछु ? कसलाई लेखिरहेको छु भन्नेसम्म त यादछ । तर निर्जिब कलमको घांटी थिचि-थिची अर्थ लाग्ने 'अर्थहिन' वाक्यहरु किन ओकाल्न बिबश बनाउदैछु भन्ने बिषय कि त तिमीले  भाकेको भगवानलाई थाहा होला, कि तिमीलाई | तिमीले भाकेका भगवान त साह्रै पापी रहेछन । तिनले फोकटमा तिम्रो भेटी खाए ।