लिलाधर काेईराला
सुरुवात कसरि, गरु म आफ्नो कथा मलाइ नै थाहा छैन । हुन त ‘जहा जानु गए नि जे गर्नु गरे नि तर तिमि मेरि साथि हौ । तर पनि डर लाग्छ डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि ? तर पनि आज तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो । जुन दिन देखि तिमि आयौ, खुसि उमङ्ग छाइदिदा, मनमा बहार आइदिँदा, म तिमिलाइ नै सम्झिरहन्छु । चन्द्रमा आकाशमा उदाउदा लाग्छ तिमि झै, जुनलाइ सोधिहेर कति रात जागि बसे । छिन छिन मै हाँस्न मन लाग्छ, छिन छिन मै रुन मन लाग्छ, लाखौँ पटक मैले कोसिस गरें बिर्सन्छु कि म तिमिलाई भनि तर फेरि पनि तिम्रो तस्बिर आँखामा छाइरहन्छ । सुनसान रातमा जुन हेर्दै टोलाउँछु ताराहरुमा तिमिलाइ देख्छु । किन मलाई यस्तो गर्यौ म त तेस्तो कहिल्यै थिइन लाग्छ मलाइ, म प्रेममा जिवनको पहिलो पटक परेको छु ,

हो…… हो…… मेरि माया, माया गर्छु तिमिलाई म, माया लाउँन त धेरैले खोजे, बाटो हिड्नेले धेरैले हेरे, तर यो मनले रोज्यो तिमिलाई, हरपल तिम्रै मुस्कानको यादले सताउँछ अनि पिरोल्छ मलाई, त्यसैले आज म तिमिलाई माया या माया म गर्छु तिमिलाई नै भन्न चाहन्छु । त्यसैले स्विकार नकार खुसि तिम्रो नै चाहन्छु तिमिलाई अन्तिम सास रहुन्जेल सम्मै I love u, तिमि मस्किदा अनि जिस्किदा छिन छिन मै रिसाउँदा मेरो मनमा हलचल मचाउँछ , तर तिमिले हेर्दा कसैलाइ गाह्रो हुन्छ यो मनलाई , तिमिलाई थाहै होला तिमि रुँदा एक्लै हुँदा म पनि त रोएको थिएँ, हुन त माया जोखेर जोख्न सकिन्न तर कसरि भनुँ कत्ति माया गर्छु म, कति कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन् । त्यसैले अब तिमिले मेरो मनको कुरा बुझ्यौ होला । जब सम्म जिवन रहन्छ तिम्रो लागि माया रहन्छ भन्ने कुरा सधैं याद राखि राख, मैले मेरो मनको कुरा पोखें तर तिम्रो उत्तर के हुन्छ भन्ने थाहा छैन । हुन त जिन्दगिको के भरोसा, मैले मेरो मनको कुरा पुरा गर्न उसलाई भनेको थिए तर मान्दै मान्दैन, अब तिम्रो पालो हो मेरो मनको कुरा बुझ्ने । माया मलाई गर या नगर म तिमिलाई माया गर्छु, सपनाको संसार धेरै नै रमाइलो छ तर म यथार्थमा ज्युने गर्या छु तिमिले मलाई टुक्र्याए पनि म आफ्नै आगनमा इनार बनाउने छु, साँझको बेला झरि परे झैँ लाग्ने म टुट्नु थियो टुट्यो मुटु अब जोड्दिन भनेर चित्त बुझाउँला । लाग्छ मलाई तिम्रो ह्रिदयमा मेरो लागि प्रेम पालाउनै सकेन छोडेर जान्छु भन्छौ तिमि तर मैले चाहेको त्यस्तो होइन भन्ने तिमिलाई थाहा छैन होला । अब म माया गर्छु मात्र तिमिलाई एक बार होइन जुनि जुनिलाई भन्दै अहिलेलाइ दिन पनि बित्यो रात पनि बित्यो त्यसैले सम्झिनेलाई सम्झना मुटु भरिको माया तिमिलाइई भन्दै बिदा हुन्छु ।
No comments:
Post a Comment