Tuesday, August 19

पुरुषको दृष्टिमा मोबाईल र श्रीमतीमा यस्तो फरक छ रे


  •   महिलाको दृष्टिमा पनि श्रीमान र मोबाईलबीच भिन्नता पत्ता लगाऔ अब 

- मोबाइलमा ब्लुटुथ हुन्छ तर श्रीमतीको व्हाइट टुथ हुन्छ ।
- मोबाइललाई रिचार्ज मात्रै गरे पुग्छ, तर श्रीमतीलाई हरेक खालको रिचार्ज गर्नुपर्छ 
- मोबाइल बन्द गर्न मिल्छ, तर श्रीमतीको मुख बन्द गर्न सकिँदैन ।
- मोबाइल खल्तीमा राख्न मिल्छ, तर श्रीमतीलाई दिलमा राख्दा पनि रिसाउँछे ।
- मोबाइल एक्सचेन्ज गर्न मिल्छ, तर श्रीमतीलाइ उनीहरुले चाहे मात्रै छुट्टिन पाउछ।
- मोबाइलले दुनियाँसँग नजिक गराउँछ, तर श्रीमतीले आफ्नै बाउआमाबाट टाढा गराउँछे 
- मोबाइलमा आफन्त / साथीहरु भेटाउने नेट हुन्छ, तर श्रीमती ल्याएपछि कोठामै जीवन सेट हुन्छ ।
- मोबाइलमा ५०-६० रुपैयाँको खोल हाले पुग्छ, तर श्रीमतीलाई महिनैपिच्छे कपडा किन्दा नि पुग्दैन ।

No comments: