असोज, १३ गोरखा
अखिल क्रान्तिकारी) क्याम्पस इकाइ समिती गोरखा क्याम्पसको आयोजनामा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
अखिल क्रान्तिकारी) गोरखा क्याम्पस इकाई अध्यक्ष सुनिल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा क्याम्पस गोरखाका क्याम्पस प्रमुख रामशरण बाँनियाको प्रमुख आथित्व , एनेकपा माओवादी)का तमूवान राज्य सदस्य ज्ञानेन्द कुमाल तथा अखिल क्रान्तिकारी) केन्द्रिय सदस्य तथा गोरखा क्याम्पस गोरखाका स्व.बि.यू सचिब कुमार तिवारीको बिशेष आथित्व रहेको थियो ।
उक्त क्रार्यक्रममा गोरखा क्याम्पस गोरखाका क्याम्पस प्रमुख रामशरण बाँनिया, एनेकपा माओवादी)का तमूवान राज्य सदस्य ज्ञानेन्द कुमाल, अखिल क्रान्तिकारी)का कुमार तिवारी,
त्रि.बि प्राध्यापक सघंका राजकुमार श्रेष्ठ, त्रि.बि कर्मचारी सघंका सभापति रामचन्द्र कोईराला, साहित्यिक मञ्च गोरखा क्याम्पसका अध्यक्ष समिर घिमिरे लगायतकाले मतब्य राखेको अखिल क्रान्तिकारी) गोरखा क्याम्पस इकाई समितीका सचिब सन्तोष धितालले जानकारी दिएका छन् ।