Wednesday, May 29

मायाको अनेक रुप

लीलाधर कोइराला
आज उनी मेरो साथमा त छैनन् । तर पनि उनको याद उनले गर्ने माया अनि उनको बोलिले मेरो मनको ढुकढुकीमा एकछत्र राज गरिरहेको छ । त्यही भएर आज उनको सम्छनामा यो लेख लेखिरहेकी छु ।

Saturday, May 4

ऊनि


कहिले काँही एकान्तमा
आइदिए नि हुन्थियो उनि
लुकी चोरी चोखो माया
लाई दिएनि हुन्थ्यो उनि
मेरै मुटु कि धड्कन तिमि
सुटुक्क धाएनि हुन्थ्यो उनि
हर रात तड्पाई मा बिताउदा
अंगालोमा बाँधेनि हुन्थ्यो उनि
तिम्रै याद ले आँशु झार्दा
कोमल हातले पुछेनि हुन्थ्यो उनि
बिपनामा त यस्तै भयो जिबन
सपना मै जवानी सुम्पे हुन्थ्यो उनि
छी! तपाई त कस्तो मान्छे भन्दै
सांचेको त्यो लुटाई दिए हुन्थ्यो उनि
सम्झना मा सिरानी च्यापी रुंदा
मनको भाका बुझाई दिए हुन्थ्यो उनि

ए काल आइज मलाई लैजा


मागेर मृत्यु पाउने भए , ए काल आइज मलाई लैजा भन्न मन लागेको छ ।जताततै धोका विश्वासघात बाट आहत भएको मुटुलाई आर्यघाट जान मन लागेको छ । बाचेर के पाउछौ तिमिले सधै एउटा नयाँ पिडा, त्यसैले त यो मन भन्छ ए काल त काहा छस आइज न मलाई लैजा । कहिले काहि लाग्छ म गलत समयमा जन्मिए ।आफनो आत्मा मारेर म किन रम्रिए । माया माया भन्दै खोज्दै हिडे त्याहा त ढुगां रहेछ ।त्यहि ढुगां मेरो भगवान हो भनि पुजा गरे त्यो त मेरो भम्र रहेछ । ढुगांलाई भगवान बनाई टाउकोमा रखेर हिडे ।थाहै भएन त्यसले टाउको बाट झरेर मलाई अपाहिच बनाईसकेछ । भन्न त मानिसहरुले मर्नु भन्दा बौलाउनु निको भन्छन ।तर अहिले बाचेको पनि बौलाएको भन्दा कम काहा छ र त्यसैले त म भन्छु मृत्यु मागेर पाइने भए ए काल आईज मलाई लैजा ।