लीलाधर कोईराला
थाहा छैन कताबाट शुरु गरु यो लेख । बिषय गहन छ मेरो विचारमा । अधिकारबादीहरुको नजरमा वाइयात् लाग्न पनि सक्ला अहिले नै । तर लेख्नैपर्छ भन्ने कुरामा बल गर्ने सर्वोच्चको भर्खरै आएको एउटा फैसला “केटीले बलात्कार गर्नै सक्दैनन्” लाई साधुवाद ।
बिचरा कति मानसिक पीडा र दबाव झेल्दै हुर्कें म । तेतेताई ताई गर्दादेखि नै आमाले भन्नुहुन्थ्यो रे यो छोराको बिहे गरेर राम्री बुहारी ल्याईदिन्छु । यो भन्दा अर्को छोरा पाउँदिन घाम पनि एउटै जुन पनि एउटै मलाई नै मेरो यही एउटा छोरा भए काफी छ । अलिअलि हिँड्न र बोली फुट्न थालेदेखि नै बाले सिकाउनु हुन्थ्यो ”छोरा बहादुर बन्नुपर्छ कुटाई खाने हैन २–४ जनालाई कुटेर आउने हुन सक्नुपर्छ” मेरी आमा र मेरा बा को यही मार्ग दर्शनमा हुर्केको केटो म । उमेरले केटै भएपनि समस्या पीडा व्यवहारले कुनै पाको व्यक्ति भन्दा फरक छुईनँ म । प्रसंग मोडिएछ माफी चाहान्छु ।। सानैदेखि ”तिमी बोल्ड बन्नुपर्छ ।
तिमीले जिम्मेवारी लिनुपर्छ । तिमीले बाआमा श्रीमती छोराछोरीलाई पाल्नपर्छ ।” यस्तै यस्तै बनावटी डायलग युक्त संसारबाट चेपिएको पिल्सीएको थिचिएको मिचिएको मान्छे म । तिमी त छोरी मान्छे लागी तिम्रो बा आमाले बिहे गरेर राम्रो केटालाई जिम्मा लाईदिन पाए हुन्थ्यो भन्ने ठान्नुभाथ्यो होला जिम्मा लाईदिनुभयो त्यसपछि हाइसन्चो छ तिम्रा बाआमालाई । तिमीलाई त रुन पनि छुट दिनुभयो पीडा पोख्न पनि छुट दिनुभयो घुक्र्याउन पनि छुट दिनुभयो त्यही भएर ति सबै अनुभवहरु एकदमै सवल रुपमा देखाई रहेकी छौ तिमीले । तर कठै म दुःख पर्दा खुलेर रुन समेत सक्दिन थे। कसैले देखिहाले भने आफैंलाई लाज हुन्छ भन्ने सिकाईएको थियो सानैदेखी त्यही भएर जस्तोसुकै पीडा पर्दा २ थोपा आँसु झार्न पनि सक्दिनथे । कसैलाई बताईहाले ”तँ मुला
लाछी केटीमान्छे जस्तो गनगन गर्छस्” भनेर उल्टै हाँसोको पात्र बनुला भन्ने पिरले कसै सामु भनिहाल्न समेत सक्दिन मेरो पीडा । मेरो अधिकारको कुरा गरिदिने को छ त भनेर खोज्दै जाँदा अहिलेसम्म मेरो अधिकारको लागि वकालत गर भन्ने दाता नभेटेर हो वा के भएर कोही पनि पाईन मैले ।
सामान्य सरकारी कार्यालयको खर्दार मेरा बा । मलाई
जन्माउनु भयो हुर्काउनु भयो । त्यसमा पनि वहाँका आशाहरु छन् ईच्छाहरु छन् छोरा बढ्छ
पढ्छ अनि बाआमालाई पाल्छ श्रीमती ल्याउँछ छोराछोरी जन्माऊ छ हुर्काऊ छ ।
बिचरा गरेकाे छु मैले । काम छैन भन्दिन म काम नै गरिरहेको छु काम खोज्ने तर पाएको छैन । बाले वहाँले मलाई जन्माए बापत यत्ति पनि अपेक्षा गर्न नपाउनु मबाट बिए पास गरे
अहीलेको जमानामा स्रोस र पैसा बिना कही केही चल्दो रहेनछ । मेरा बाको सोस भन्या
आफू काम गरेको २–४ वटा कार्यालयका खर्दारसम्म ।। पैसा खुवाएर मलाई जागिर
ङ्खनो पीडा आफैंभित्र गुम्स्याएर बसिरहेको छु ।
भित्रभित्रै कति धिक्कार्दा हुन् मेरा बाआमाले । एउटा काम पनि खोजेर गर्न नस
लगाउन सक्ने हैसियत वहाँको पनि छैन । मैले राम्मेरी बुझेको छु यो कुरा त्यही भएर जे गर्नुछ मैले नै गर्नु छ । आखिर म
छोरा मान्छे । यही एउटा पगरी भिरेर आपनो छोरा
भनेर ।गाऊँ कै एउटा बोर्डस् नभएको बोडिङर्ग स्कुलमा पढाउन थाले बीचमा महिनाको २५ सयमा त्यही मौकामा बाले बिहे
गरिदिनुभयो। श्रीमती ल्याईयो। केही बर्षमा सन्तान पनि जन्माईयो।। जन्माएर मात्रै भएन हुर्काउनु
पनि पर्यो । पहिले त आफ्रनो मात्र पिर काठमाण्डौं जा प्रगती गर्छस् । हो जस्तो पनि लाग्यो । काठमाण्डौंमा
राता चामल खाएकाे मान्छेहरू पिन देखेकाे थिए । अहिले त श्रीमतीको फरिया पनि किन्दिनै पर्यो। बच्चाको लागि लिटोसम्म पनि
खुवाउनै पर्यो । जाबो त्यो साढेदुई वटा हजारले के नै पो पुग्थ्यो र टोल छिमेक
साथी संगीले समेत भन्न थालेः अब त तेरो बिहे भएको छ यो बोडिङर्ग स्कुलमा मास्टरी
गरेर के बस्छस् ।
कनेहरु पनि बेलाबखतमा गाऊँ आउँदा लगाएको फुर्ती देखेर मलाई पनि जाऊँ
जाऊँ लाग्यो । आमाले पोको पारिदिएको २ मानाजति गुन्द्रक अनि २५ के जी चामल
बोडिङर्गबाटै जम्मा गरेको ४ हजार रुपैया साथमा बाटामा खानु भनेर बनाई दिनुभएको
सेल पोको पारेर हानिएँ । म कथित राजधानीतिर
।
राजधानीमा आफन्तहरु धेरै नभएका पनि होइनन् । तर
मानवताविहिन आफन्त । पुग्न पा हुदँैन कहिले फर्कने भनेर सोध्छन् । तिनका बाउकामा
अंशै माग्न गा जस्तो । बस्नै मन लागेन गाऊँकै
बाँडफाँड गरौंला भनेर । १
महिनाजति खुब लागियो हातमा सटिर्फीकेटका थैलाे िलएर । एउटा साथी कलेज पढ्न बस्याथ्यो । उसँगै बसे खचर्
ली बोकेर काम खोज्ने काममा मेरा बा
ले ८ कक्षा पढेर यत्रो सृटी गरे मैले त १५ कक्षा त्यो पनि फस्ट डिभिजनमा पो गरेको
¬तर पाईएन् । काम नपाएको पीडा कसैलाई भन्न सुनाउन पनि सक्दिनथे
। यो स्वार्थी खाल्डोमा टिक्न सकिन म २ छाक चामल खानले त मरिँदैन ।बरु गाऊँतिरै काम
खोजुमला भनेर फर्कें म एक महिनामै गाऊँ घर पुगे लगत्तै बाआमाको झाँको खाएँ श्रीमतीले
आँखा तरिन् ।।शायद् उनीहरुले यही सोच्या थे ”छोरामान्छे भएर जाबो एउटा काम समेत
खोजेर गर्न नसकेको लाछी ।” सोचें सोच्दै गरुन् भनेर चुपचाप रहे । भोलिपल्टदेखि गाऊँमै फेरि उही काम शुरु भयो ।
काम खोज्ने अरुकोमा काम खोज्न जाऊ काम दिँदैनन् शुरुमै अनुभव खोज्छन् । कामै नगरी
कहाँबाट अनुभव ल्याउनु । आफैं केही व्यापार गरौं न त भन्यो लगानी गर्ने पुँजी छैन ।
छु त एउटा काम कसो नपाईंएला भनेर । खोज्ने क्रम जारी रह्या
े
यसैगरी निराश भएर बितिरहेको थियो मेरो जिन्दगी खुसी
भन्ने केही छैन् । म खुशी न मेरो परिवार मबाट खुसी न मेरी श्रीमती नै । श्रीमतीको
कुरा आइहाल्यो । अहिले त मेरी श्रीमती केही हदसम्म भए नी खुसी छिन् । मेरो कारणँले
हैन । सर्वोच्चको फैसलाका कारणँले । शुरुमा मलाई यो लेख लेख्न उत्प्रेरित गर्ने एउटा फैसला केटीले बलात्कार गर्नै सक्दैन्
भन्ने । यो फैसला उनलाई साह्रै चित्त
फैसलाले । उनले पनि कताकताबाट एक टुक्रा पत्रिका भेटिछिन् । सर्वोच्चको भर्खरै आए
कबुझेछ ।। बिचरा म त्यही फैसलाको आड लिएर
हरेक रात म माथि चढ्ने कार्यक्रमलाई उनले आजकल झनै तिब्र बनाउन थालेकी छिन्् ।
मेत मलाई छुट दिएको छ । मलाई कसरी बाध्य
पाछिनर्् भन्ने कुरा ।म बाहेक शायदै अरु कसैले
शायद् उनको अव्यक्त भावबाट यही कुरा आईरहेको छ देखिस् मैले जे गरिरहेको छु ।
त्यसबाट
मलाई कसैले रोक्न सक्दैन कानुनले
सकल्पनासम्म समेत गर्न सक्लान् ।।बाहिर भन्ने
आँट पनि छैन आङ्खनै स्वास्नीले मलाई नयाँ नाम दिएकी छे ।ु नामर्दु भनेर । झोक पनि
ल्यायर सबै देखाईदिन पर्ने ती फैसला गर्नेहरुलाई जस्तो पनि लाग्छ
। तर यस्तो कुरा बाहिर पोखू ।। झनै लाछी ठानिन्छ यो समाजबाट ।। नपोखू
सहनै गाह्रो भैसक्यो । कसैलाई भन्न समेत सक्दिन ।रुन पनि सक्दिन । लोग्नेमान्छे भएर रुन हुन्न भनेर
सानैदेखि त्यही सिकाए । अहिले रुनै नपाएर समेत यत्ति गाहो लागिराछ ।
चल्छ घरीघरी
मेरो यो भाव पढ्दा तपाईंलाई पनि लागि रहेको
होला । धत्त लोग्नेमान्छे भएर यस्तो लाछी कुरा गर्ने । मलाई त तपाईंले धिक्कार्नु भयो
होला ।। तर आाफैंले आङ्खनो अवस्था एकपटक छातीमा हात राखेर मुल्याङकन गर्नुस् त ।। हुदा
अनुभवले मेरो यो कथाले अगाडी बढाउन सहयोग मिल्नेछ ।
तपाई पुरुष भएकै कारण कुन कुन अवस्थामा कति पीडित हुनुभएको छ ।
No comments:
Post a Comment